दुई पटकको विश्वकप विजेता उरुग्वेको टिम कस्तो ?

  • बिहीबार, १७ जेष्ठ, २०७५
  • 1 year ago
  • खेल
Education Park

विश्वकपको लागि उरुग्वेकाे नाम कुनै नौलो होइन । उरुग्वेले दुई पटक फिफा विश्वकपको उपाधि जितिसकेको छ । उरुग्वेले सन् १९३० तथा १९५० मा विश्वकपको उपाधि जितेको हो । तर, सन् २००६ को विश्वकपमा छनोट हुन नसकेको टिम हो । सन् २०१० मा चौथो स्थानमा तथा ब्राजिल विश्वकपमा अन्तिम १६ मा पुगेको थियो । 

 

उरुग्वेले हालसम्म १२ पटक समूह चरण पार गरेको छ  भने ५ पटक सेमिफाइनलमा पुग्न सफल  भएको हो । 

 

प्रशिक्षक, ओस्कार ताबारेज

 

 

रसिया विश्वकपको लागि यूरुग्वेको राष्ट्रिय टिमको व्यवस्थापनको जिम्मा ओस्कार ताबारेजले पाएका छन् । ७१ वर्षीय ताबारेज राष्ट्रिय टिमका पूर्व डिफेन्डर पनि हुन् । उनीसँग प्रशिक्षक बनेको लामो इतिहास रहेका छन् । उनी सन् १९८० देखि हालसम्म बिभिन्न क्लब तथा राष्ट्रिय टिमको व्यवस्थापकको रुपमा रहेका छन् । भने सन् २००६ देखि निरन्तर यूरुग्वेको टिमलाई व्यवस्थापन गर्दै आइरहेका छन् । 

 

सूमह चरणका खेलहरु

 

विश्वकपको समूह ‘ए’ मा यूरुग्वेसहित इजिप्ट, साउदी अरेविया र रसिया परेको छ । यूरुग्वेले १५ जुनमा इजिप्टविरुद्ध, २० जुनमा साउदी अरेवियाबिरुद्ध तथा २५ जुनमा रसियाबिरुद्ध समूहचरणको खेल खेल्दैछ । 

 

खेलाडीसूची

 

यूरुग्वेले विश्वकपको लागि २३ सदस्यीय खेलाडी सूची घोषणा गरेको छैन । जुलाई ४ मा यूरुग्वेले हाल रहेको २७ जनाको टोलीबाट ४ जना हटाएर अन्तिम २३ को सूची प्रकाशित गर्नेछ ।

 

गोलपिकर

 

फर्नांडो मुस्लेरा (गालाटसारे)

मार्टिन सिल्वा (वास्को दा गामा)

मार्टिन क्याम्पना (इन्डिपेन्डेन्ट)

 

डिफेन्डर

 

डिएगो गोडिन (एथ्लेटिको मड्रिड)

सेबास्टियन कोट्स (स्पोर्टिंग लिस्बन)

जोस मारिया गिमिनेज (एथ्लेटिको मड्रिड)

मैक्सिमिलानो परेरा (पोर्टो)

गेस्टन सिल्वा (इन्डिपेन्डेन्ट)

मार्टिन क्याकेर्स (लात्सियो)

गुलीमेरो वारेला (पेनालोल)

 

मिडफिल्डर

 

इहितान नान्देज (बोका जुनियर्स)

लुकास टोरइरिया (सम्यापोडिया)

माटिस भेसिनो (इन्टर मिलान)

फेडरिको भारभर्डे (रियल म्याड्रिड)

रड्रिगो ब्यान्टनकर (यूभेन्टस)

कार्लोस सान्चेज (मोन्तेरी) 

जियोर्जियन डी अर्रास्केटा (क्रुजिरियो)

डिएगो लाक्साल्ट (जियोना)

क्रिस्टियन रोड्रिग्वेज (पियानरोल)

जोनाथन (मोन्तेरी)

निकोलास लोडेरियो (सिटेल साउन्डर्स)

ग्यास्टोन रामेरिज (साम्पोर्डिया)

 

फरवार्ड

 

क्रिस्टियन स्टुआनी (जिरोना)

म्याक्सिमिलियानो गोमेज (सेल्टा भिगो)

एडिसन काभानी (पेरिस सेन्ट जर्मेन)

लुईस स्वारेज (बार्सिलोना)

 


थप समाचार

एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

  • 5 hours ago
एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

शनिबार प्लमस्टिडको गेसो हलमा घोषणासभा गरेर वर्तमान कार्यसमितिका उपाध्यक्ष न्यौपानेले आउँदो कार्यकाल को अध्यक्षको लागि उम्मेदवारी घोषणा गरे । 

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 11 hours ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 12 hours ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।