सरेनालाई सोझो सेटमा हराउँदै जापानकी ओसाकाले जितिन् यूएस ओपनको उपाधि

  • आइतबार, २४ भदौ, २०७५
  • 7 months ago
  • खेल

काठमाडौं । यूएस ओपन टेनिसको उपाधि जापानकी नाओमी ओसाकाले जितेकी छिन् । २० वर्षीय ओसाकाले ६ पटककी उपाधि विजेता सेरेना विलियम्सलाई सोझो सेटमा पराजित गर्दै पहिलो पटक ग्रान्डस्लामको उपाधि जितेकी हुन् । 

 

शनिबार सम्पन्न फाइनल खेलमा उनले सेरेनलाई ६–२ र ६–४ को सोझो सेटमा हराएकी हुन् । 

 

कमजोर खेल पस्केकी सेरेनाले रेफ्रीलाई ‘चोर’ भनेकी थिइन् । तर, पछि उनले गल्ती गरेको भन्दै माफी मागेकी थिइन् । 

 

उपाधिसँगै ओसाकाले ३.५ मिलियन यूरो समेत जितेकी छिन् भने महिला विश्व बरियताको १९ औं स्थानबाट ७ औं स्थानमा समेत आइपुगेकी छिन् । 


थप समाचार

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

  • 6 minutes ago
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू

श्रीलंका विस्फाेटकाे निशानामा क्रिश्चियन र विदेशीहरू थिए : स्लामिक स्टेट

  • 1 hour ago
श्रीलंका विस्फाेटकाे निशानामा क्रिश्चियन र विदेशीहरू थिए : स्लामिक स्टेट

काेलम्बाे । श्रीलंकामा आइतबार भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ ।

काँग्रेसका पूर्वमन्त्री रामकृष्ण ताम्राकारकाे निधन

  • 1 hour ago
काँग्रेसका पूर्वमन्त्री रामकृष्ण ताम्राकारकाे निधन

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको उपचारका क्रममा निधन भएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।

विचित्र विश्व

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।