IIMS College

ISMT

HUB Education

व्यापारका क्षेत्रमा अमेरिकामाथि शोषण भएको छ: राष्ट्रपति ट्रम्प

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने विगतका कैयौँ वर्षहरुदेखि नै अरू देशहरूले व्यापारका क्षेत्रमा अमेरिकामाथि नै शोषण गरिरहेको उल्लेख गरेका छन् । 

 

राष्ट्रपति ट्रम्पले शनिबार आफ्नो ट्वीट अकाउन्टमा उक्त करले अमेरिकी स्टील उत्पादकहरूको पक्षमा काममात्र गर्न खोजेको भन्नुभएको छ । यस कानुनले उनीहरुलाई संरक्षण गर्नमात्र खोजेको उनको तर्क थियो । 

 

उक्त ट्वीटमा उनले भनेका छन्– त्यो कानुनले ती वस्तुहरुमा अमेरिकी राष्ट्रिय सुरक्षा गर्ने र उनीहरुको संरक्षण र सहयोगमात्र गर्नेछ, अन्यथा अमेरिका यस क्षेत्रमा विगतको जस्तै शोषित नै भइरहने छ । 

 

राष्ट्रपति ट्रम्पले अमेरिकी उत्पादकहरुले आगामी दिनमा युरोप र अन्यत्र पनि अवरोधहरुको सामना गर्नुपर्ने अवस्था रहेको भन्दै यस क्षेत्रमा अब अमेरिका पहिलेको तुलनामा चनाखो हुनुपर्ने अवस्था आएको पनि बताएका छन् । 

 

विश्वका अरु देशहरुको विरोध आइ नै रहेको भए पनि यस नियमको विषयलाई लिएर युरोपेली युनियन आवद्ध अर्थमन्त्रीहरुको यो पछिल्लो र कडा चेतावनी आएको बताइएको छ । 

 

यस चेतावनीपछि अमेरिकाका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्रीका अभिव्यक्तिहरु हेर्दा यस निर्णयबाट अमेरिका पछि हट्नसक्ने अवस्था पनि देखिएको छैन । 


थप समाचार

युरोपेली च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटीको शान्दार जित, रहिम स्टर्लिङको ह्याट्रिक

  • 15 minutes ago
युरोपेली च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटीको शान्दार जित, रहिम स्टर्लिङको ह्याट्रिक

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीले ५–१ गोलको अन्तरले इटालियन क्लब एटलान्टामाथि शान्दार जित हाँसिल गरेको छ । इथियाड स्टेडियममा भएको खेलमा म्यान्चेस्टर सिटीले एटलान्टालाई हराएको

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

  • 37 minutes ago
यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब

यस्ता छन् कागती पानीका अचुक फाइदाहरु...

  • 51 minutes ago
यस्ता छन् कागती पानीका अचुक फाइदाहरु...

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फूर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब्यायममा विशेष ध्यान दिन्छन् ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।