IIMS College

ISMT

HUB Education

‘युसाका’ जसले चन्द्रमामा जानका लागि गर्लफ्रेण्डको खोजी गर्दै, २० वर्षभन्दा माथिका युवतीहरुले फर्म भर्नसक्ने

अर्बपति युसाका मैजवा र स्पेसएक्स रकेट
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । जापानका एक अर्बपति नागरिकले चन्द्रमामा सँगै जानका लागि एक गर्लफ्रेण्डको खोजी गरिरहेकी छन् । जापानका अर्बपति युसाका मैजवाले स्पेसएक्स रकेटमार्फत गर्लफ्रेण्डसँग चन्द्रमामा जाने योजना बनाएका हुन् । 

 

अनलाइन फेशन रिटेल जोजो इन्क सफ्टबैंक ग्रुपलाई बेचेपछि ४४ वर्षीय युसाका एकाएक चर्चामा आएका थिए । उनको वेबसाइटका अनुसार युसाकाले २० वर्ष माथिका सिङ्गल युवतीलाई गर्लफ्रेण्ड बनाउन खोजिरहेका छन् ।

 

वेबसाइटमा उनले लेखेका छन्, ‘म भित्र विस्तारै एक्लोपन र खालीपन बढिरहेको छ । मैले एउटै चिजको बारेमा सोच्छु । त्यो हो गर्लफ्रेण्डको माया ।’

 

युसाकाले आफूलाई गर्लफ्रेण्डको रुपमा लाइफ पार्टनरको खोजी गरिरहेको बताएका छन् । युसाका आफूले आउटर स्पेसबाट आफ्नो माया र वल्र्ड पिसको लागि अपिल गर्न चाहन्छन् ।

 

अमेरिकी अर्बपति एलन मस्कको स्पेसएक्स रकेटमार्फत चन्द्रमामा जाने पहिलो प्राइभेट यात्रु युसाका हुनेछन् । उनी २०२२ मा चन्द्रमामा जानसक्नेछन् । भर्खरै मात्र युसाका आफ्नी २७ वर्षीया अभिनेत्री गलफ्रेण्ड अयमे गोरिसेसँग छुट्टिएका थिए ।

 

युसाकाकाले नयाँ गर्लफ्रेण्ड खोज्न गर्ने क्रियाकलापलाई AbemaTV को एक कार्यक्रममा देखाइनेछ । टिभीमा आउने उक्त शोको नाम मुन लभर्स हुनेछ । 

 

युसाकाको नयाँ गर्लफ्रेण्ड बन्नका लागि २० वर्षभन्दा माथिका युवतीहरुले आवेदन दिनसक्नेछन् । मार्चको अन्तिमसम्ममा युसाकाले आफ्नो नयाँ गर्लफ्रेण्डको नाम फाइनल गर्नेछन् । 

 

आफ्नो ट्वीटर फलोअर्सलाई ६३ करोड दिने घोषणा गरेसँगै युसाका एकाएक चर्चाको शिखरमा पुगेका थिए । युसाकाले जापानमा बेसिक इन्कम आइडियामाथि डिबेट गर्नका लागि आफ्नो फलोअर्सहरुलाई सो पैसा दिने घोषणा गरेका थिए ।

 


थप समाचार

बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

  • 19 minutes ago
बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको केही समय नबित्दै प्रधानमन्त्री के पी शर्मा ओलीले उनलाई सिफारिस गर्न अ

रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

  • 33 minutes ago
रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर थिवाउट कोर्तोवा जहिले पनि अरुभन्दा अघि हुन चाहान्छन् । बेल्जियमको राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य कोर्तोवाले चेल्सी पिटर चेकलाई पछि पारे । रियलमा गएपछि पन

सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

  • 40 minutes ago
सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।