IIMS College

ISMT

HUB Education

खेल हारेपछि सबैको ध्यान कोचतर्फ हुन्छः भालभर्दे

  • मंगलबार, १९ कार्तिक, २०७६
  • 5 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्देले खेल हारेपछि सबैको ध्यान कोचतर्फ हुने बताएका छन् । शनिबार राति सम्पन्न घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले ३–१ गोलको हार व्यहोरेपछि आलोचना खेपेका भालभर्देले यस्तो कुरा बताएका हुन् । 

 

च्याम्पियन्स लिग अन्तर्गत स्लाभिया प्राग अघि पत्रकारहरुसँग कुरा गर्दै भालभर्देले भने ‘जब खेल हारिन्छ सबैले कोचलाई हेर्न थाल्छन् ।’ त्यसो त, लेभान्टेसँग पराजय व्यहोरेपछि भालभर्देलाई पत्रकारहरुले तपाईले अब क्लब छोड्ने हो त भन्ने प्रश्न समेत गरेका थिए । त्यसको उत्तरमा भालभर्देले अहिले यस्तो अवस्था नआएको बताएका हुन् । 

 

भालभर्देको टिमले विपक्षीमाथि दबाब दिन नसकेको, राम्रो खेल्न नसकेको, लाइनअप ठिक नभएको आरोप लाग्दै आएको छ । 

 

बार्सिलोना र स्लाभिया प्रागबीच आज राति क्याम्प नाउमा राति ११ः४० बजे प्रतिस्पर्धा हुँदैछ । 

 


थप समाचार

विवाह अगाडि नै गर्भवती भएका बलिउड अभिनेत्रीहरु

  • 1 hour ago
विवाह अगाडि नै गर्भवती भएका बलिउड अभिनेत्रीहरु

एजेन्सी । बलिउडमा सेलेब्रिटीहरू लभलाई सामान्य रूपमा लिन्छन् । तर, बिहेअघि नै गर्भवती हुनुलाई भने बलिउडमा सामान्य मानिँदैन । तर, बलिउडका केही अभिनेत्री बिहेअघि नै गर्भवती भए ।

यी बलिउड अभिनेत्रीहरु जसले रियलमा नै दर्दनाक दिनहरु देखे

  • 1 hour ago
यी बलिउड अभिनेत्रीहरु जसले रियलमा नै दर्दनाक दिनहरु देखे

एजेन्सी । रिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटनाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् ।

भीडभाड कम गर्न कामपाले एघार स्थानमा तोक्यो तरकारी बजार

  • 1 hour ago
भीडभाड कम गर्न कामपाले एघार स्थानमा तोक्यो तरकारी बजार

काठमाडौँ । बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।