Techie IT
२०८० चैत्र ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलस्पेन महिला विश्वकप फुटबलको फाइनलमा

स्पेन महिला विश्वकप फुटबलको फाइनलमा


काठमाडौँ। स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ। मङ्गलवार न्युजिल्यान्डको अकल्यान्डमा रहेको इडेन पार्क मैदानमा भएको खेलमा स्विडेनलाई २–१ गोलले हराउँदै स्पेन फाइनलमा पुगेको हो।

खेलको ८१ औँ मिनेटमा गोल गर्दै अइनगोनोले स्पेनलाई अग्रता दिलाएकी थिइन्। ८८ मिनेटमा स्विडेनकी रेबिकाले गोल गरेर खेल १–१ गोलको बराबरीमा ल्याइन्। तर, एक मिनेटभित्रै स्पेनकी कारमोनाले गोल गरेर टोलीलाई फाइनलमा पुर्‍याइन्।

स्पेनले उपाधिका लागि भोलि सिड्नीमा हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पलेसा गोवर्धन पेरिस पारा ओलम्पिकमा छनोट

काठमाडौँ । नेपालकी पलेसा गोवर्धन पेरिसमा यसै वर्ष हुने पारा ओलम्पिकमा छनोट भएकी छिन् । चीनमा हिजो भएको एसियाली तेक्वान्दो

एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

काठमाडौँ । बुढासुब्बा गोल्डकप फुटबलको २४ औं संस्करणको उपाधि न्युरोड टिम एनआरटीले जितेको छ । धरान रङ्गशालामा भएको खेलमा मोरङ

नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको

एट्लेटिको र डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

काठमाडौँ । एट्लेटिको मड्रिड र बोरुसिया डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको राउण्ड अफ

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन

काठमाडौँ । अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतिष्पर्धामा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति नलिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ

नेपाललाई हराउँदै पिएनजीले जित्यो टी– २० सिरिजको उपाधि

काठमाडौँ । नेपाललाई हराउँदै पिएनजीले जित्यो टी– २० सिरिजको उपाधि जितेको छ । हङकङमा भएको खेलमा नेपाललाई ८६ रनले पराजित

Techie IT