भियतनाममा फलफूल तरकारी आयातमा १२ प्रतिशतले बृद्धि

हनोई । भियतानाममा यस वर्षको सुरुदेखि हालसम्म अर्थात आठ महिनामा एक अर्ब १० करोड अमेरिकी डलर बराबरको फलफूल र तरकारी आयात भएको छ । 

 

गत वर्षको सोही अवधिको तुलनामा करिब १२ प्रतिशतले आयातमा बृद्धि भएको कृषि तथा ग्रामीण विकास मन्त्रालयले मङ्गलबार उक्त जानकारी दिएको हो । 

 

भियतनामले फलफूल मात्र करिब ८१ करोड २० लाख अमेरिकी डलर बराबरको आयात गरेको छ । सो आयात खासगरी थाइल्याण्ड र चीनबाट हुने गरेको छ । 

 

भियतनामले सन् २०१७ मा एक अर्ब ७० करोड अमेरिकी डलर बराबरको फलफूल र तरकारी आयात गरेको थियो । सन् २०१६ को तुलनामा यो करिब ६८ प्रतिशत बढी थियो । 

 

तर, आठ महिनाको अवधिमा भियतनामबाट करिब दुई अर्ब ७० करोड बराबरको फलफूल र तरकारी निर्यात गरेको छ जुन करिब १४।८ प्रतिशत वृद्धि हो, कृषि मन्त्रालयले जनाएको छ । 


थप समाचार

राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

  • 4 hours ago
राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

लण्डन । बेलायतका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालका स्थायी प्रतिनिधी डा दुर्गाबहादुर सुवेदी सो संगठनको प्रबर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।

एक पटकको नेपाली, सधैको नेपाली

  • 5 hours ago
एक पटकको नेपाली, सधैको नेपाली

नागरिक हक र मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुमा हस्ताक्षर गरिसकेको नेपालले आफ्नो नागरिकलाई पनि सोही मापदण्ड अनुरुप अरु देशले जसरी नै द्वेध नागरिकको रुपले व्यवहार गर्न समेत स्पष्टसंग

पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

  • 9 hours ago
पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

काठमाडौँ । पक्राउ परेकाे डेढ महिनापछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' मंगलबार रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्व



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।