IIMS College

ISMT

HUB Education

छोरीले २६ करोडमा आफ्नो कुमारीत्व बेचेपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । एक १८ वर्षीया युवतीले आफ्नो कुमारीत्व करिब २६ करोड रुपैयाँ (९२० लाख पाउन्डमा) बेचेको बताएपछि उनको बाबु–आमाले घर फर्कन प्रतिबन्ध लगाएका छन् ।

 

बाबुआमाले त्यस्तो नगर्न दिएको धम्कीको बाबजुद् एलेएक्जान्ड्रा खेफेरेन नाम गरेकी रोमानियाकी ती युवतीले हङकङका एक व्यापारीलाई आफ्नो कुमारीत्व बेचेकी हुन् ।

 

उनले गत वर्ष बाबुआमाको धम्कीको बाबजुद् आफ्नो कुमारीत्व लिलामीका लागि आह्वान गरेकी थिइन् । रोमानियाको बुचारेस्टका स्थायी वासिन्दा खेफेरेन निकै महत्वाकांक्षी मोडलकोरुपमा परिचित छन् ।

 

उनले आफूले एउटा होटल भाडामा लिएर व्यापारीको सम्पर्कमा आएपछि जर्मनीको एक एजेन्सी ‘सिंड्रेला एस्कोर्ट्स’ माध्यमबाट आफ्नो कुमारीत्व लिलाम गरेकी बताएकी छन् । उनले बताएअनुसार ‘सिंड्रेला एस्कोर्ट्स’ले मध्यस्तता गरेबापत २० प्रतिशत रकम लिनेछ ।

 

उनले ‘द स्टार’ म्यागजिनलाइ भनेकी छन्–‘म सिंड्रेला एस्कोर्ट्समार्फत् आफ्नो कुमारीत्व बेच्न चाहान्थें, नत्र भविष्यमा कुनै साथीलाई त्यसै कुमारीत्व दिनुपथ्र्यो । र, मलाई के लाग्छ भने मैले भेटेको अन्य केटीहरुको पनि यस्तै धारणा छ ।’ उनले भनेकी छन्–‘मैले पहिल्यै भनिसकेकी थिएँ, म त्यसको लागि आफ्नो कुमारीत्व लिलाम गर्न चाहान्छु जसले २० लाख पाउन्ड स्ट्रलिङ तिर्नसक्छ । तर, मसँग सम्झौता भएको व्यापारी मिलनसार छ ।

 

व्यापारी र सिंड्रेला एस्कोर्ट्सका कर्मचारीहरु दुबैसँग भेटेपछि हामीबीच भएको सम्झौताअनुसार म आफ्नो कुमारीत्व सुम्पिनेछु ।’ सिंड्रेला एस्कोर्ट्सले यसबारे बताउँदै छिट्टै दुबै जोडीबीचको भेट जर्मनीमै हुने उल्लेख गरेको छ ।

 

खेफेरेनले चर्चित टेलिभिजन कार्यक्रम ‘द मनिङ शो’मार्फत् यसबारे सार्वजनिक गरेकी थिइन् ।

 

उनले आफ्नो कुमारीत्व लिलामी गरेपनि आफू यौनकर्मी नभएको बताएकी छन् । उनको कमारीत्वको पहिलो रकम सिंड्रेला एस्कोर्ट्सले सुरुमा १० लाख लाख पाउन्डको प्रस्ताव गरेको थियो ।


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 6 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 8 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 8 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।