एकजना उम्मेदवारलाई परिवारले नै धोका दिएपछिः ‘परिवारमा नौ जना भोटर, प्राप्त गरे कुल पाँच भोटमात्रै’

Education Park

एजेन्सी । भारतीय लोकसभा चुनावमा जालान्दरका एक स्वतन्त्र उम्मेदवार मतपरिणाम आएपछि विक्षिप्त भए । उनी टेलिभिजन सामु भक्कानिदै रोए ।

 

जब उनले आफ्नै परिवारले भोट नहालेको रहस्य खोले उनले आफुलाई सम्हान सकेनन् र आँशु झारे । उनको परिवारमा नौ जना सदस्य रहेछन् । उनले जम्मा पाँच भोटमात्र पाएका रहेका छन् । 

 

उनी हुन् नीतु सटररन वाला हुन् । उनले लोकसभा चुनावमा जम्मा पाँच भोट मात्रै पाए । उनले आश्चर्यचकित नतिजा हात पारेपछि रुदै भने,‘मेरो घरमा नौ जना भोटरहरु रहेका छन् । जम्मा पाँच जनालेमात्र मलाई भोट हालेछन् ।’

 

उनले भोटिङ मेसिनमा धोका भएको समेत बताउँदै भने,‘मेरा छिमेकीहरुले भगवानको नाममा मलाई नै भोट दिन्छु भनी वचन दिएका थिए । ममाथि ठुलो धोका भयो । अब म कहिल्यै चुनावमा उठ्ने छैन ।’

 


थप समाचार

मनसुन आजदेखि देशभर सक्रिय

  • 1 minute ago
मनसुन आजदेखि देशभर सक्रिय

काठमाडौँ । गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ ।

स्टिलको बाटामा पीठो मुछे देवता रिसाउँछन्

  • 26 minutes ago
स्टिलको बाटामा पीठो मुछे देवता रिसाउँछन्

स्टिलको बाटामा पीठो मुछे देवता रिसाउँछन् भन्दै ढुङ्गाको सिलौटोमा पीठो मुस्दै बझाङको केदारस्यु गाउँपालिका–७ जसुडाका ६८ वर्षीया भुजीदेवी धामी ।

तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण

  • 37 minutes ago
तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण

अफगानिस्तान । तालिबानका एकजना मुख्य कमाण्डरले आत्मसमर्पण गरेका छन् ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।