IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा भएको सांगीतिक कार्यक्रममा भिटेनमाथि आक्रमण

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलिया भ्रमणमा रहेका र्‍यापर समिर घिसिङ उर्फ भिटेनमाथि आक्रमण भएको छ । आइतबार राति साउथ अष्ट्रेलियको एडिलेडमा भएको सांगीतिक कार्यक्रममा उनीमाथि आक्रमण भएको हो ।

 

नयाँ वर्षको अवसरमा भिटेन अष्ट्रेलियाको मुख्य शहरहरु सिड्नी, मेलवर्न, ब्रिजवेन, पर्थ लगायतको  ठाउँमा कार्यक्रम सकेर आइतबार बिहान एडिलेड पुगेका थिए । भिटेनले सिड्नीस्थित होम बारमा डिसेम्बर २७ मा, मेलवर्नस्थित थेरापी नाइट क्लबमा डिसेम्बर ३० मा, नयाँ वर्षको दिन ब्रिजवेनस्थित भ्याली ड्राइभईनमा, जनवरी ३ मा पर्थमा प्रस्तुती दिएका थिए । 

 

एडिलेडमा आइतबार राति भएको कार्यक्रममा भने तनाव सृजना भएको हो । कार्यक्रम सुरु भएपछि भिटेन स्टेजमा आउँदा उनीमाथि बोत्तल प्रहार भएपछि कार्यक्रमस्थल तनावग्रस्त बनेको थियो ।  त्यसपछि भिटेन निकै आक्रोशित हुँदै बोत्तल फाल्ने दर्शकप्रति खनिएर छाडा शब्द बोल्दै मुख छोड्न पुगेका थिए । यस्ता मानिसहरुले गर्दा आफ्नो दिमाग दुई वर्षदेखि खराब भएको भन्दै उनले मनलाग्दी बोलेका थिए । उनले बोत्तल प्रहार गर्नेलाई कार्यक्रमबाट नै निकाल्नुपर्ने तथा नेपाल फर्काइदिनुपर्ने बताएका थिए । उनले प्रस्तुती दिने प्रायः हरेक कार्यक्रममा यस्तै लफडा भइरहन्छ । 

 

एडिलेडको कार्यक्रममा भिटेनसँगै तरंग ब्याण्ड तथा डीजे मोस्ट वान्डेडको पनि प्रस्तुति रहेको थियो । 

 

विवादास्पद गायक भिटेनलाई ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा प्रहरीले २ महिनाअघि पक्राउ गरेको थियो । 

 

भिटेन मंगलबार नेपाल फर्कने कार्यक्रम छ ।


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 6 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 6 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 6 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।