ग्यारेथ बेलको वेल्सले आयरल्याण्डविरुद्ध चार गोल गर्यो

  • शुक्रबार, २२ भदौ, २०७५
  • 1 week ago
  • खेल

काठमाडौं । बिहीबार राति सम्पन्न युइएफए नेशन लिगमा वेल्सले आयरल्याण्डलाई ४–१ गोलले पराजित गरेको छ ।

 

वेल्सको लागि खेलको छैटौं मिनेटमा टि लरेन्सले गोल गरे । त्यस्तै, खेलको १८ औ मिनेटमा ग्यारेथ बेलले दोस्रो गोल गरेका थिए । खेलको ३७ औं मिनेटमा आरोन रामसेले गोल गरेका थिए ।

 

पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको बेल्सले दोस्रो हाफमा ५५ औं मिनेटमा पनि गोल गर्यो । उक्त गोल रोबर्ट्सले गरेका हुन् । 

 

आयरल्याण्डका लागि खेलको ६६ औं मिनेटमा साउन विलियान्सले गोल गरे ।


थप समाचार

मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर बिरामी

  • 6 minutes ago
मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर बिरामी

काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका

५० वर्षीय पासवानको प्रेम प्रस्ताव अस्वीकार गर्दा १८ वर्षीया किशोरीमाथि तेजाब आक्रमण

  • 19 minutes ago
५० वर्षीय पासवानको प्रेम प्रस्ताव अस्वीकार गर्दा १८ वर्षीया किशोरीमाथि तेजाब आक्रमण

काठमाडौं । सुतिरहेको अबस्थामा रौतहटका दुई किशोरीलाई तेजाब छ्यापेर घाइते बनाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

१४ वर्षमा विधवा भएकी १०४ वर्षीया हजुरआमा किरिया गिरिदिने आफन्त खोज्दै

  • 24 minutes ago
१४ वर्षमा विधवा भएकी १०४ वर्षीया हजुरआमा किरिया गिरिदिने आफन्त खोज्दै

धनकुटा । २२ वर्षदेखि धनकुटाको मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा बस्दै आएकी उनी मृत्युपछि आफ्नो काजकिरिया कसले गरिदेला भन्ने चिन्तामा पिरोलिएकी छन् । यो उमेरमा उनी आफन्तको खोजीमा लागेकी हुन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

हामीले खाना खाँदा जुन भाडावर्तनको प्रयोग गर्छौं त्यसको असर सिधा हाम्रो स्वास्थ्य र स्वभावमा देखा परिरहेको हुन्छ । यो आयुर्वेद विज्ञानले प्रमाणित गरेको कुरा हो ।