IIMS College

ISMT

HUB Education

शुक्राणु गुण बढाउनका लागि ओखर !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

क्यालिफोर्नियाको अनुसन्धानकर्ताहरुले नियमित ओखर खाने मानिसहरुमा डिप्रेसनको समस्या २६ प्रतिशत कम पाइएको बताएको छ ।

 

यो अध्ययन न्युट्रेन्ट जर्नलमा प्रकाशित गरिएको छ । अध्ययनमा नियमित ओखर खाने मानिसहरुको शरीरमा उर्जा बृद्धि हुन्छ, साथै एकाग्रतामा सुधार ल्याउँछ ।

 

यस्ता छन् नियमित ओखर खाँदा स्वास्थलाई हुने फाइदाहरु...

 

शुक्राणु गुण बढाउन मद्दत गर्छ – विश्वभर पुरुषहरुको शुक्राणु गुणको समस्या ठूलो समस्याको रुलमा लिइन्छ । वैज्ञानिकहरुका अनुसार पुरुषहरुको शुक्राणुगुण बढाउनका लागि धेरै उपायहरु छन् । अध्ययनमा पनि ओखर सेवन गर्नाले पुरुषहरुको शुक्राणु गुण बढ्ने बताइएको छ । रिसर्चको आधारमा ७५ ग्राम ओखरको सेवन गर्दा २१ देखि ३५ वर्षबीचका युवाहरुको शुक्राणु गुणमा बृद्धि हुने गरेको पाइएको छ । 

 

ओखर एन्टिअक्सिडेन्ट पनि हो – ओखर खाँदा जति मिठो हुन्छ, उत्तिकै ओमेगा–३ फ्याट्टी एसिड–अल्फा–लिनोलेनिक एसिडको सान्दार श्रोत पनि हो । त्यस्तै ओखरमा माइक्रो–न्युट्रिशनहरु पनि पाइन्छन् । 

 

क्यान्सर र हृदय रोगबाट बचाउँछ – ओखरको नियमित सेवनले क्यान्सर, हृदयघात रोगलगाएतबाट पनि बचाउँछ । यसका साथै कोलेस्ट्रोल पनि कम गर्न सहयोग गर्छ ।

 

 


थप समाचार

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

  • 3 minutes ago
विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।

नक्कली बोइफ्रेन्ड !

  • 24 minutes ago
नक्कली बोइफ्रेन्ड !

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

  • 35 minutes ago
यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं । यसै महत्वपुर्ण अंगको सुरक्षा कसरी गर्न सकिन्छ भनेर आज जानकारी लिऔं ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।