पुराना घरकाे नक्सा पास वडा कार्यालयबाटै

सांकेतिक तस्वीर

बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिकाले पुराना घरको नक्सा पाससम्बन्धी सेवा अब वडा कार्यालयबाटै प्रदान गर्न थालेको छ । 

 

प्राविधिक टोली खटाएर वडा नं १४ कार्यालयबाट नक्सा पास अभियान सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।

 

 साविकका शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलीया, मधवलिया र टिकुलीगढ गाविस मिलेर बनेको तिलोत्तमा नगरपालिकामा नक्सा पासको प्रक्रियामा झण्डै पाँच हजार घर रहेको बताइएको छ । 

 

विगतमा घर बनाएका तर नक्सा पास नगरेका वा घर बनाएर सम्पन्नताको प्रमाणपत्र नलिएका र सम्पन्नता प्रमाणपत्र लिने प्रक्रियामा रहेका नगरका बासिन्दा यो अभियानबाट लाभान्वित हुने नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए । 

 

उनले वडा नं. १४ की कल्पनीदेवी थारु, शिवप्रसाद थारु र बेचुप्रसाद थारुलाई घर सम्पन्नताको प्रमाणपत्र दिएर यो अभियानको शुरुवात गरे । यसपछि यो अभियान वडा नं १३ मा सञ्चालन हुने नगरपालिकाले जनाएको छ । 


थप समाचार

मर्नु अघि किन हुन्छ मानिसको बोली बन्द ? यस्ता छन् कारणहरु

  • 3 minutes ago
मर्नु अघि किन हुन्छ मानिसको बोली बन्द ? यस्ता छन् कारणहरु

काठमाडौं । जिन्दगीको सबभन्दा ठूलो सत्य भनेकै जन्म र मृत्यु हो । जन्मेपछि अवश्यै मर्नुपर्छ र कहिले मरिन्छ भन्ने कसैले थाहा पाउँदैन ।

गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट

  • 6 minutes ago
गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट

काठमाडौँ । टिच फर नेपालले शैक्षिक समानता र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट गरेको छ ।

न्यायिक समितिमा सबैभन्दा बढी घरधनीका समस्या आउन थाले

  • 11 minutes ago
न्यायिक समितिमा सबैभन्दा बढी घरधनीका समस्या आउन थाले

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा सबैभन्दा बढी घरधनीका समस्या आउने गरेका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

विचित्र विश्व

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

एजेन्सी । तस्विर यस्तो एउटा जीवन्त इतिहास हो जसले हजार शब्दले बोल्न नसकेका कुरा एक तस्विरले नै बोल्न सक्छ । शब्दहरुले बताएका हजार बात झुट हुन सक्छ तर एउटा तस्विरले कहिल्यै झुट बोल्दैन ।