'खानेपानीबाट १ अर्ब कर उठाउँछु'

  • सोमबार, २८ साउन, २०७५
  • 7 months ago
  • नेपाल

पोखरा । पछिल्लो समय पोखराबासीले शुद्ध खानेपानीको समस्या झेलिरहेका छन् । यसका लागि बारम्बार सरकारी पक्षलाई घचघचाइरहँदा पनि आवश्यक कदम कहीकतैबाट चालिएको छैन । यसै विषयलाई लिएर पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले खानेपानी संस्थानलाई महानगरको मातहत ल्याउन सके २ वर्षभित्र पानीमा शुद्धता कायम गर्न सकिने बताएका छन् ।

 

उनले खानेपानीको राजस्व सबै नेपाल सरकारलाई पठाउँदा व्यवस्थापनको कुनै काम हुन नसकेको उल्लेख गर्दै महानगर अन्तर्गत संस्थान आए १ अरब राजस्व उठाउन सक्ने दाबी गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरेलीको मुख्य स्रोतको रुपमा रहेको मर्दी मुहान संरक्षण गरेर पानी स्वस्थ्य बनाउन संघले नेतृत्व गरेको बताए ।

 

पोखरामा ल्याइने खानेपानीमा शुद्धता कायम राख्न कास्कीको उत्तर पश्चिम भेगमा अवस्थित मर्दीखोलाको विभिन्न ठाउँमा ६ वटा आधुनिक शवदाह गृह निर्माण गरिएको छ ।

 

माछापुच्छ्रे गाउँपालिका अन्तर्गतको सैतीघट्टा खोराको मुख,ल्वाङघलेल, धिताल र रिभान आसपासको क्षेत्रमा जथाभावी रुपमा शव जलाउँदा खानेपानी प्रदूषित हुँदै आएको थियो । बिना प्रशोधन मर्दीखोलालाई सिधै फर्काएर ल्याएको पानी धमिलो र पिउन अयोग्य भएको जनगुनासो छ ।


थप समाचार

लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

  • 4 hours ago
लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

कार्यक्रमका संयोजक मनोज श्रेष्ठका अनुसार सनातन धर्म, संस्कृति र संस्कार तथा दैनिक जीवनमा यसको आवश्यकताका बारेमा स्कुल र कलेज जाने उमेरका बालबालिकाहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना ग

कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

  • 6 hours ago
कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

एजेन्सी । अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए ।

रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

  • 7 hours ago
रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

काठमाडौं—बरिष्ठ उद्योगी तथा चर्चित ब्यवसायिक घराना एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ । २२ फागुनमा उपचारका क्रममा भारतको चेन्नईमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

बालबालिकाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये विद्यालय जानु पनि एक हो । विहान चाँडै उठ्ने, विद्यालय जाने र गृहकार्य गर्ने जस्ता जिम्मेवारी एक विद्यार्थीको हुन्छ ।

विचित्र विश्व

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।