कति वजन भएकाले कति पानी पिउने ?

एजेन्सी । सबैभन्दा पहिलो आफ्नो वजन थाहा पाउनुहोस् । सरीरका लागि कति पानी पिउनु आवश्यक हुन्छ त्यो जान्नका लागि सबैभन्दा पहिले आफ्नो शरीरको वजन थाहा पाउनुपर्छ । किनकी ४७ किलो तौल भएको तथा ८० किलो तौल भएको मानिसलाई आवश्यक पर्ने पानीको मात्रा फरक फरक हुन्छ । पानी सरीरमा विषाक्त पदार्थको निष्कासन देखि लिएर मेटाबोलिज्म तथा पाचन क्रिया जस्ता विभिन्न कार्यका लागि पनि सहयोगी हुन्छ ।

 

यसरी पिउनुहोस् पानी

आफ्नो जिउको वजन थाहा पाइसकेपछि त्यसलाई ३० ले भाग गर्नुहोस् । त्यसो गर्दा भागफल जत्ति आउँछ त्यति नै बराबरको लिटर पानी पिउन सुरु गर्नुहोस् । जस्तै यदि तपाइँको वजन ६० किलो छ भने तपाइँले दिनमा २ लिटर पानी पिउनु आवश्यक हुन्छ । ८० किलो वजन भएका मानिसले २।६ लिटर पानी पिउनु पर्छ ।

 

व्यायामका बेला धेरै पानी

व्यायामका बेला सरीरबाट धेरै पसिना निस्किन्छ र जिउमा पानी कमी हुन थाल्दछ । पानीको कमी हुँदा सुख्खापन तथा पाचन सम्बन्धी समस्या सुरु हुन्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि व्यायाम गरिसकेको हरेक आधा घण्टामा कम्तीमा पनि एक गिलास पानी अवश्य पिउनुपर्छ । साथै फलफुल तथा जुस पनि पर्याप्त खाने गर्नुपर्छ ।

 

सरीरको लागि आवश्यक पानीको मात्रा पूरा गर्नका लागि केवल पानी मात्र पिउनु आवश्यक छैन । यसका लागि धेरै पानीको मात्रा हुने फलफूल तथा अन्य खानेकुरा पनि भोजनमा सामेल गर्नुपर्छ । सरीरमा २०।२५ प्रतिशत पानीको पूर्ति हामीले खाने खानाहरुबाट प्राप्त हुन्छ । जस्तै एउटा स्याउन ११६ मिलि लिटर पानी हुन्छ । त्यस्तै खरभुजा, सुन्तला जस्ता फलफूलमा पनि प्रसस्त पानी पाइन्छ ।


थप समाचार

प्रेममा धोका पाएपछि भारतीय नायिकाद्वारा आत्महत्या

  • 28 minutes ago
प्रेममा धोका पाएपछि भारतीय नायिकाद्वारा आत्महत्या

एजेन्सी । प्रेममा धोका पाएपछि एक भारतीय नायिकाले आत्महत्या गरेकी छिन् । १९ वर्षीया कन्नड नायिका चन्दना गोडाले विष खाएर आत्महत्या गरेकी हुन् ।

कोरोना पोजिटिभ देखिए सरकारले सबै खर्च उठाउने, यो देशले दियो पर्यटकहरुलाई अफर

  • 34 minutes ago
कोरोना पोजिटिभ देखिए सरकारले सबै खर्च उठाउने, यो देशले दियो पर्यटकहरुलाई अफर

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर त्रासको अवस्था रहेको छ । यो महामारीकाबीच अधिंकाश देशहरु लकडाउनको अवस्थामा रहेका छन् । कोरोनाका कारण धेरै देशको अर्थतन्त्रमा नमिठो झट्का लागेको छ ।

धरानको सिद्धकालीस्थित एक घरमा आगलागी हुँदा २ जनाको मृत्यु

  • 45 minutes ago
धरानको सिद्धकालीस्थित एक घरमा आगलागी हुँदा २ जनाको मृत्यु

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका– १५ सिद्धकाली चोकमा रहेको नर बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान सवा ८ बजे अचानक आगलागी हुँदा ८७ वर्षीया धनमाया श्रेष्ठ र



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।