मध्य भूभागका पहाडी र तराई क्षेत्रमा हावाहुरी सहितको वर्षा हुनसक्ने

  • बुधबार, २९ जेष्ठ, २०७६
  • 2 weeks ago
  • नेपाल
Education Park

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले चितवन लगायतका जिल्लामा मेघगर्जन÷हावाहुरी सहित वर्ष हुन सक्ने बताएको छ । 

 

विभागले चितवन, रुपन्देही, नवलपरासी, कास्की, स्याङ्गजा, बारा, पर्सा, तनहु र पाल्पा लगायत आसपासका जिल्लाहरुमा मेघगर्जन÷हावाहुरी सहित वर्षा गराउने बादल बिकसित भईरहेको बताएको हो । 

 

यो प्रणाली झन् सक्रिय हुँदै पूर्वतिर सर्ने क्रममा रहेको कारणले गर्दा । मध्य भूभागका पहाडी र तराई क्षेत्रहरुमा सावधान रहन विभागले अनुरोध गरेको छ ।


थप समाचार

दक्षिण भारतीय फिल्मका यी चर्चित अभिनेत्रीहरुको उमेर कति ?

  • 13 minutes ago
दक्षिण भारतीय फिल्मका यी चर्चित अभिनेत्रीहरुको उमेर कति ?

एजेन्सी । दक्षिण भारतीय फिल्म अभिनेत्रीहरु बलिउड अभिनेत्रीहरुभन्दा पनि बढी चर्चामा आउन थालेका छन् । कोही विवाहित छन् भने कोही अविवाहित छन् ।

भारतीय कांग्रेस प्रदेश प्रवक्ताकाे गोली हानी हत्या

  • 25 minutes ago
भारतीय कांग्रेस प्रदेश प्रवक्ताकाे गोली हानी हत्या

एजेन्सी । भारतीय कांग्रेस प्रदेश प्रवक्ता विकास चौधरीलाई गोली हानेर हत्या गरिएको छ। हरियाणा प्रान्तको फरीदाबादमा प्रदेश प्रवक्तालाई कारमा सवार भइराखेको अवस्थामा अज्ञात दुई व्यक्तिले गोली हानी हत्या गर

आरन व्यवसायबाटै मनग्य आम्दानी

  • 30 minutes ago
आरन व्यवसायबाटै मनग्य आम्दानी

सुर्खेत । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्ने गरेको बैतडीका ५८ वर्षीय धनीराम ओडले आरन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।