Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकपमा वर्षाका कारण खेल रद्द भए के हुन्छ ?

एकदिवसीय विश्वकपमा वर्षाका कारण खेल रद्द भए के हुन्छ ?


एजेन्सी । भारतमा एकदिवसीय विश्वकप जारी छ । यस विश्वकपमा पनि अघिल्लो संस्करण जस्तै राउण्ड रोबिन चरणमा १० टोलीले ४५ खेल खेल्नेछन् । जसमध्ये ४ टोली सेमिफाइनलमा पुग्नेछन् ।

लिग चरणको खेल वर्षा वा अन्य कारणले रद्द भएमा दुवै टोलीले १–१ अंक पाउनेछन् । यदि सेमिफाइनल र फाइनल रद्द भएमा, अर्को दिन रिजर्भ डे हुनेछ । नकआउट खेल रोकिएको स्थानबाट रिजर्भ डेमा सोही स्कोरका साथ खेल सुचारु हुनेछ ।

रिजर्भ डे पनि रद्द भयो भने के हुन्छ ?

रिजर्भ डेमा पनि सेमिफाइनल खेल सकिएन भने अंक तालिकामा राम्रो स्थानमा रहेको टोली फाइनलमा पुग्नेछ । रिजर्भ डेमा पनि फाइनल खेल सम्पन्न हुन नसकेमा दुवै टोलीलाई संयुक्त विजेता मानिनेछ र विजेताको ट्रफी बाँडिनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

Techie IT