IIMS College

ISMT

HUB Education

एक कप चियाले घटाउँछ तपाईको तौल

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् । 

 

बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ । यसको लागि मानिसहरु हरेक उपाय अपनाउने गर्दछन् । कहिले सफलता मिल्ने गर्दछ भने कहिले असफल हुने गर्दछन् । 

 

यसका लागि दालचिनी र महको चिया सेवन गरेर तौल कम गर्न सकिन्छ । दालचिनी र महको चिया एक नेचुरल हेल्थ टोनीक रहेको छ, जुन स्वास्थ्यको लागि एकदमै लाभ रहेको छ । 

 

कैयौं अध्ययनका अनुसार दालचिनी र महबाट बनेको चिया एक अद्भुत उपाय मध्य एक हो । 

 

चिया बनाउने तरिकाः

 

सबैभन्दा पहिले एक कप पानी उमाल्ने ।

 

तातो पानीमा आधा चम्चा दालचिनी धुलो मिसाउने र थोरै सेलाउन दिने ।

 

यसपछि १ चम्चा फ्रेस तथा अर्गानिक मह मिसाउने र राम्रोसँग चलाउने । 

 

यसपछि यसलाई सेवन गर्न सकिन्छ । सँधै यसको सेवनबाट तपाईलाई फूर्तिलो तथा स्वस्थ रहन मद्दत पुग्दछ । तपाईको तौल कम गर्न र तौललाई नियन्त्रणमा राख्नको लागि यो जादुमय चिया रहेको छ । 

 


थप समाचार

आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

  • 2 hours ago
आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

भाषा कक्षा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको अवसरमा गत आइतबार दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस समेत एक कार्यक्रम गरी मनाइयो ।

दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

  • 3 hours ago
दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।

दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

  • 5 hours ago
दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

पोखरा । गायिका तथा सञ्चारकर्मी पवित्रा गुरुङको निधन भएको छ । उनको काठमाडौंस्थित एक अस्पतालमा निधन भएको हो । दुई दिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।