कुमारी युवतीहरुमात्र हत्या गर्ने एक खतरनाक युवती

एजेन्सी–विश्वमा केही यस्ता खतरनाक महिलाहरु रहेका छन् जसको हर्कत सुन्दा तपाईलाई विश्वास पनि नलाग्न सक्छ । यी महिलाहरुले धेरै मानिसहरुको हत्या विभिन्न कारण देखाउँदै गरेका थिए । यिनीहरुको हत्या गर्ने आफ्नै शैली रहेको थियो । 

 

एलिजाबेथ बाथरी

एलिजाबेथ बाथरी हंगेरीकी कुलिन घरकी महिला हुन् । आजसम्मको मानव इतिहासमा यति खतरनाक लेडी मर्डरर कोही पनि रहेको छैन । यी महिला तानशाह कुमारी युवतीहरुलाई हत्या गर्ने र उनीहरुको रगतले नुहाउने काम गर्थिन् । आफ्नो रबाफ कायम राख्न र इच्छा पुरा गर्न उनले धेरै कुमारी युवतीहरुको हत्या गरेको बताइन्छ । 

 

मेरी अन कोटोन

मेरी अन कोटोन डरहम (युके) मा बस्ने गर्थिन् । मेरीलाइै ब्रिटिश मर्डररका रुपमा पनि चिनिने गरिन्छ । मेरीले पैसाका लागि आफ्ना तीन पतिहरु र बच्चाहरु समेत गरेर २१ जनाको हत्या गरेकी थिइन् । हत्या गर्नका लागि उनले विषको प्रयोग गरेकी थिइन् । सन् १८७३ मा उनलाई फाँसीको सजाय दिइएको थियो । 

 


थप समाचार

गणतन्त्र ल्याउन लडेका सबै शक्ति एक हुनु आवश्यक भएको प्रचण्डको भनाई

  • 2 minutes ago
गणतन्त्र ल्याउन लडेका सबै शक्ति एक हुनु आवश्यक भएको प्रचण्डको भनाई

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र ल्याउन लडेका सबै शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बिहीबार शुभ

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

  • 6 minutes ago
बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबा

प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

  • 7 minutes ago
प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा ग



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।