नेदरल्यान्ड्सका स्नाइडरले लिए फुटबलबाट सन्यास
- मंगलबार, २८ साउन, २०७६
- 3 months ago
- खेल




एजेन्सी । नेदरल्याण्ड्सका पूर्व मिडफिल्डर वेस्ली स्नाइडरले फुटबलबाट सन्यास लिएका छन् ।
च्याम्पियन्स लिग विजेतासमेत रहेका ३५ वर्षीय मिडफिल्डर स्नाइडरले मंगलबार व्यवसायिक खेल जीवनबाट सन्यासको घोषणा गरेका हुन् ।उनको नाममा नेदरल्यान्ड्स टिमबाट सर्वाधिक खेल खेल्ने फुटबलरको रेकर्ड समेत रहेको छ ।
उनले अन्तराष्ट्रिय फुटबलबाट भने गत वर्ष नै सन्यास लिएका थिए । उनले आयाक्स बाट करिअरको सुरुवात गर्दै, रियल मड्रिड, इन्टर मिलान, ग्यालाटासारय, नाइस र अल घरफाबाट व्यवसायिक फुटबल खेलेका छन् ।
उनले नेदरल्यान्ड्सका लागि १३४ खेलमा ३१ गोल गरेका छन् ।
थप समाचार
बेलायत आउँदै 'छ माया छपक्कै'
- 3 hours ago

अल्डरसटको एम्पायर हलमा जनवरी ५ तारिखका दिन दिउँसो साढे ३ बजेदेखि चलचित्र प्रदर्शन गरिने नेप्लिज इन्टरटेनमेन्टका विरेन खड्काले बताए ।
काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण
- 5 hours ago

काठमाडौँ । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति
प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ
- 6 hours ago

काठमाडौँ । भक्तपुर १ (क)बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भँडेललाई प्रदेश नं. ३, प्रदेशसभाका सभामुख सान
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।
विचित्र विश्व
अभागी पुरुषको भाग्यः शत्रुले उसैको पैसा उपयोग गरी उसकै विरुद्ध काम गर्छ

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।