IIMS College

ISMT

HUB Education

एन्ड्रोइड स्मार्टफोनका लागि ह्वाट्सएपको बायोमेट्रिक अथेन्टिकेशनको फिचर सार्वजनिक

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एन्ड्रोइड स्मार्टफोनका लागि ह्वाट्सएप (WhatsApp)ले बायोमेट्रिक अथेन्टिकेशनको फिचर सार्वजनिक गरेको छ । यो भन्दा पहिले आईओएस (iOS)का लागि फिचर दिइएको थियो, जहाँ युजर्सले फेस आइडीबाट ह्वाट्स एप सिक्योर गर्ने अप्सन पाउँथे । 

 

तर, भर्खरै सार्वजनिक गरेको फिचरमा ह्वाट्स एपका अनुसार एन्ड्रोइड स्मार्ट फोनमा फिङ्गरप्रिन्ट स्केनर दिइएको छ । युजर्सले फिंगरप्रिन्टको माध्यमबाट पनि आफ्नो ह्वाट्स एप लक गर्न सक्नेछन् । यसलाई एनेबल तपाईले म्यानुअल्लीमा गर्नुपर्नेछ । 

 

अहिले तपाईले नयाँ ह्वाट्सएप अपडेट गर्न सक्नुहुन्छ । टच आइडी र फेस आइडीलाई मजबुत बनाउन यस नयाँ ह्वाट्स एप सार्वजनिक गरिएको बताइएको छ ।

 


थप समाचार

दयावान र धनी मुसा !

  • 2 minutes ago
दयावान र धनी मुसा !

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।

परालको कुन्यू बनाउँदै कृषक

  • 11 minutes ago
परालको कुन्यू बनाउँदै कृषक

दमौली । तनहुँको व्यास नगरपालिका–५ साँगेफाँटका कृषक परालको कुन्यू बनाउँदै । जिल्लाका कृषकलाई धान काटेर कुन्यू बनाउन र पराल थन्क्याउन चटारो छ ।

संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

  • 17 minutes ago
संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

एजेन्सी । बलिउडका चर्चित अभिनेताहरु हुन् संजय दत्त र गोविन्दा । कुनै समय यी दुई अभिनेताहरु अति नै मिल्ने साथी थिए । रक्की फिल्मबाट आफ्नो करिअर सुरु गरेका संजयले एकाएक चर्चामा आएका थिए ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

दयावान र धनी मुसा !

दयावान र धनी मुसा !

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।