IIMS College

ISMT

HUB Education

किन कमिला सँधै एकै ताँतीमा हिँड्ने गर्छ ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । पर्यावरणलाई सन्तुलन राख्न यस पृथ्वीमा ठुलादेखि लिएर अति साना सम्मका जीवहरुको उत्पत्ति भएको छ । यसमध्ये साना जीवमा पर्छ कमिला ।

 

तपाईले देख्दै आउनु भएको होला कि कमिला सँधै एकै ताँतीमा अर्थात लाइनमा हिँड्ने गर्दछ । के तपाईलाई थाहा छ यसपछाडिको रहस्य ? कमिला सामाजिक प्राणी हो, जुन हुलमा बस्दछ ।

 

उक्त हुलमा रानी कमिला, भाले कमिला तथा पोथी कमिला हुन्छ । रानी कमिलाको बच्चाहरुको संख्या लाखौंमा हुन्छ । भाले कमिलाको पहिचान उसको पँखेटा बाट हुन्छ भने पोथी कमिलाको पँखेटा हुँदैन ।

 

हामीले कालो र रातो कमिलामात्र देखेका छौं तर विश्वमा १२ हजार भन्दा बढी प्रजातिका कमिला छन् । अन्टार्कटिकालाई छाडेर विश्वको जुनसुकै ठाउँमा पनि कमिला पाइन्छ ।

 

विश्वको सबैभन्दा खतरनाक कमिला ब्राजिलस्थित अमेजन जंगलमा पाइन्छ । जसल टोकेमा बन्दुकको गोलीले शरीरमा लागेजस्तै हुन्छ । कमिलाको आँखा त हुन्छ तर देखावटी मात्र हुन्छ । ती आखाँले देख्न सक्दैनन् ।

 

खाना खोज्दै गर्दा जब कमिला बाहिर निस्कन्छन् तब उनीहरुको रानी कमिलाले बाटोमा फेरोमोन्स नामको एक रसायन छोड्छ । जसको गन्ध सुँघ्दै बाँकी कमिलाहरु उसको पछाडि हिँड्दछन् ,यसैकारणले कमिलाको ताँती बन्दछ र उनीहरु एकै लाइनमा हिँड्ने गर्दछन् । 

 


थप समाचार

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

  • 2 hours ago
थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

  • 2 hours ago
एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंकले खाता खोल्दा न्यूनतम ५० हजार रूपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा ल्याएको छ। बिमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्

पशुपतिमा विन्दास बाबाको बेग्लै ताल (फोटो फिचर)

  • 2 hours ago
पशुपतिमा विन्दास बाबाको बेग्लै ताल  (फोटो फिचर)

पशुपतिनाथमा शिवरात्रिका दिन पशुपतिनाथमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। शिवरात्रिका लागि भारतबाट सयौंको सङ्ख्यामा साधु आउने गरेका छन्।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।