जब यी खेलाडीहरुले आफ्नै साथीको घरबार भताभुंग पारिदिए

एजेन्सी । हामी चाहन्छौ हाम्रो जीवनमा कसैले पनि धोका नदिओस् । खेल जीवनमा धेरै व्यक्तिहरुसँग संगत हुन्छ । कतिपय अभिन्न मित्र बन्छन् तर त्यही मित्रले कहिलेकाही ठुलै धोका दिने गर्छन् ।

 

आफ्नो निजी जीवनमा उनीहरुको प्रवेश धातक बन्न पुग्छ । उनीहरुलाई यति धेरै विश्वास गरिन्छ कि पछि आफु नै पछुताउने समय आउने गर्छ । केही यस्तै खेलाडीहरु रहेका छन् जसले आफ्नै मिल्ने साथीको श्रीमती उठाइदिए । 

 

१. मुरली विजय र दिनेश कात्र्तिक

मुरली विजय र दिनेश कात्र्तिक मिल्ने साथी थिए । तर मुरली विजयले आफ्नै मिल्ने साथीलाई यसरी धोका दिए कि दिनेश कार्तिक धेरै वर्षसम्म सम्हालिन सकेनन् । एक समय यस्तो पनि थियो जब उनीहरुको मित्रताको ठुलै खबर बन्ने गथ्र्यो । दिनेशकी श्रीमतीसँग मुरलीको अफयेरले सबै सम्बन्ध लथालिंग बन्यो । अन्तत दिनेशकी श्रीमती निकिता मुरलीकी श्रीमती बन्न पुगिन् । 

 

२. टोनी पार्कर र ब्रेट बेरी

टोनी पार्कर ब्रेट बेरी कुनै समय सबैभन्दा मिल्ने साथी रहेका थिए । तर, उनीहरुको सम्बन्ध बिग्रिन कत्ति पनि बेर लागेन जब ब्रेटले आफ्नी श्रीमती र टोनीको सम्बन्धबारे थाहा पाए । 

 

३. पावेल व्युरो र सर्जेई फेडेरो

पावेलको अफेयर टेनिस खेलाडी अन्ना कुर्निकोवासँग चलिरहेको थियो । लामो समयसम्म उनीहरु एकअर्कालाई डेट गरिरहेका थिए । तर, सर्जेडको आगमनले सबै भताभुंग भएको थियो । पावेललाई जब झट्का लाग्यो जब अन्नाले पावेलको नजिकको साथी सर्जेडसँग विवाह गरिन् ।

 

४. जोन टेरी र वायन ब्रिज

वायन ब्रिजलाई आफ्नै साथी जोन टेरीले धोका दिए । उनीहरुको आत्मीयता त्यतिखेर सकियो जब जोनी टेरीले भनेसासँग अफेयर चलाए । 

 

५. जेम्स लेब्रोयन र डेलौट वेस्ट

यहाँ त कहानी नै बडा गजबको बनेको थियो । जेम्स र डेलौटको सम्बन्ध तब तोडियो जब जेम्सकी आमा डेलौटसँग अफयेर चलेको कुरा बाहिर आयो । 

 

६. उपुल थरंगा र तिलकरत्ने दिलशान

श्रीलंका टोलीका चर्चित खेलाडीहरु पनि यस कुरामा पछि परेनन् । दिलशान र उनको श्रीमतीबीच राम्रो सम्बन्ध रहेको थिएन । तर, उनीहरुको सम्बन्ध पनि टुटेको थिएन । जब उपुल उनीहरुको जीवनमा प्रवेश गरे तब यसको फाइदा उठाउँदै दिलशानसँगको सम्बन्ध श्रीमतीले तोड्न बाध्य भइन् । 

 


थप समाचार

खाडी मुलुकभन्दा विद्यार्थी जाने देशबाट धेरै रेमिट्यान्स भित्रियो

  • 25 seconds ago
खाडी मुलुकभन्दा विद्यार्थी जाने देशबाट धेरै रेमिट्यान्स भित्रियो

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । यससँगै अर्थतन्त्रमा उनीहरुको हिस्सेदार पनि वृद्धि भइरहेको छ । नेपाली अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्सको झन्

कोइराला परिवारमाथि किन खनिए देउवा ?

  • 3 minutes ago
कोइराला परिवारमाथि किन खनिए देउवा ?

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगन्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै ‘इगो’ का रूपमा लिइएको छ ।

निर्मला हत्या प्रकरणः बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै

  • 8 minutes ago
निर्मला हत्या प्रकरणः बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै

काठमाडौं–बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ । तर, अहिलेसम्म उनको वास्तविक हत्यारा पत्ता लागेको छैन ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ध्यान गर्दा यस्तो अचम्मको फाइदा !

ध्यान गर्दा यस्तो अचम्मको फाइदा !

ध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ । ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर, चिन्तालाई हटाउन सकिन्छ । त्यस्तै आफूमा धैर्यताको विकास गर्न ध्यान गर्न आवश्यक छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।