वाई–फाईको अर्थ के हो?

एजेन्सी । दैनिक जीवनमा वाइफाइको औचित्य शब्दले समेत बयान नगर्ने भइसकेको छ  । वाई–फाईको मतलब वायरलेस फील्डलिटी हो । तर, तपाईहरु आश्चर्यचकित पर्नसक्नु हुनेछ कि यसका आकिष्कारहरुले यस कुरालाई इन्कार गरेका छन् कि, वाई–फाई को वायरलेस फील्डलिटीसँग कुनै सरोकार नै छैन ।

 

वाई–फाई एलाइंसका संस्थापक सदस्य फिल बेलेन्जर वाई फाई नामको चयनको अध्यक्षता भएको समितिमा रहेका थिए । 

 

उनले लेखे कि, वाई–फाई को मतलब केही पनि हुँदैन । यो कुनैको पनि संक्षिप्त शब्द होइन ।

 

संस्थाापकका अनुसार तपाईहरुले सुनेको वायरलेस फील्डलिटी को एकमात्र कारण केही सहयोगीहरुले यो नाम राख्न पनि चाहिरहेका थिए तर उनीहरु यस नामबाट डराइरहेका थिए र यसको ब्रान्डिङ र मार्केटिङको विषयलाई बुझ्दैनथे । 

 

उनीहरुले केही प्रकारको शाब्दिक स्पष्टिकरणका बिना नै वाई–फाई को नाम बारेमा कल्पना गर्न सकेनन् । त्यसैले हामीले नामका साथै द स्ट्याडर्ड फर वायरलेस फील्डेलिटी लाई शामिल गर्नका लागि सम्झौता गरयौँ र सहमति पनि व्यक्त गर्यौँ ।

 

यो एउटा गल्ती भएको र यसबाट केबल मानिसहरु भ्रमित मात्र भएको र त्यसबाट ब्रान्डलाई पनि नोक्सान भएको थियो । वाई–फाई को अर्थ केही खास नभएको भन्दै संस्थापकले स्पष्टीकरण दिएका छन् । हाल वाई–फाई एकदमै सफल रहेको छ ।


थप समाचार

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

  • 4 hours ago
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

एजेन्सी । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

  • 5 hours ago
अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमाम

अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

  • 5 hours ago
अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।