IIMS College

ISMT

HUB Education

घाइते वन्यजन्तुका लागि सामुदायिक वनमा उपचार केन्द्र

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीसम्म फैलिएको बैजनाथ सामुदायिक वनले घाइते वन्यजन्तुको उद्धार गरी उपचार गर्ने उद्देश्यले ‘घाइते वन्यजन्तु उद्धार तथा उपचार केन्द्र’ सञ्चालनमा ल्याएको छ । तालीम प्राप्त जनशक्तिको व्यवस्थासहित केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो । 

 

केन्द्रमा सामुदायिक वन क्षेत्रमा संरक्षित वन्यजन्तु घाइते भएमा तत्कालै उद्धार गरी केन्द्रमा ल्याएर प्राथमिक उपचार गरी राम्रो भएपछि पुनः वन क्षेत्रमा छाड्ने व्यवस्था गरिएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए । उनका अनुसार केन्द्र निर्माणका लागि रु एक लाख ५० हजार रकम खर्च गरिएको छ ।

 

केन्द्र निर्माणका निम्ति प्रविधिमा तत्कालीन वन कार्यालय, सेक्टर वन कार्यालय वाणि र टोटी फुलेली रेञ्जपोष्टले सहयोग गरेको छ । घाइते वन्यजन्तुलाई सुरक्षित रुपमा राख्न उपचार सहजता प्रदान गर्न चारैतिर ‘मेसन वायर’ जडान गरिएको छ । 

 

‘वन्यजन्तु सामान्य रुपमा घाइते भएको पाइए प्राथमिक उपचार गरी वन क्षेत्रमा छाड्छौँ’, अध्यक्ष महराले भने, ‘गम्भीर रुपमा घाइते भएको पाइए केन्द्रमै दक्ष पशु चिकित्सक बोलाइ उपचार गर्छौ ।’ 

 

जिल्लामै पहिलो पटक सो सामुदायिक वनले घाइते वन्यजन्तु उद्धार तथा उपचार केन्द्र सञ्चालनमा ल्याएको बताइएको छ । सामुदायिक वनका उपभोक्ता तथा पदाधिकारीले वन वातावरण विपद् व्यवस्थापन र वन्यजन्तु सुरक्षाका लागि कार्य गर्दै आएका छन् । (रासस)


थप समाचार

युभेन्टसबाट भन्दा इन्स्टाग्रामबाट बढी रकम कमाउँछन् रोनाल्डो

  • 8 minutes ago
युभेन्टसबाट भन्दा इन्स्टाग्रामबाट बढी रकम कमाउँछन् रोनाल्डो

एजेन्सी । क्रिस्टियानो रोनाल्डो आफ्नो कराडौं प्रशंसकहरुमार्फत फुटबलबाट भन्दा बढी कमाई इन्स्टाग्राम पोस्टबाट गर्छन् ।

महराले दिए यस्तो बयान

  • 12 minutes ago
महराले दिए यस्तो बयान

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार निवर्तमान सभामुख कृष्णबहादुर महरासँग बयान लिने काम सकिएको छ ।

राजमार्ग छेउछाउका अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

  • 22 minutes ago
राजमार्ग छेउछाउका अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थानीय तह र प्रहरी प्रशासनको संयुक्त पहलमा आइतबारदेखि राजमार्ग छेउछाउका खोका छाप्रा तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

प्रकृतिको नियम अनुसार एक दिनमा १२ घन्टा अँध्यारो हुन्छ भने १२ घन्टा उज्यालो हुने गर्दछ । तर संसारमा यस्ता देश पनि छन्, जहाँ महिनौसम्म अन्धकार हुदैन, अर्थात २४ सै घण्टा उज्यालो हुने गर्दछ ।