IIMS College

ISMT

HUB Education

अबको दश वर्षपछि महिलाको सम्बन्ध पुरुषसँग निकै कम हुनेछ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । हालसम्म तपाई सोच्नुहुन्थ्यो पुरुषबिना महिला अधुरा छन् । तर, अब यस्तो हुनेछैन । हालै गरिएको एक सर्वेका अनुसार महिलाहरु आजको १० वर्ष पश्चात सन् २०२५–२६ मा पुरुषसँग नभई रोबर्टसँग सम्बन्ध बनाउन बढी रुचाउने छन् । 

 

यस रिपोर्टका अनुसार हाल महिलाहरुको मेशीनप्रति लगाव बढी रहेको छ । जुन अगाडी गएर झनै बढ्नेछ । धेरै महिलाहरुले पुरुषसँगभन्दा बढी रोबर्टसँग सम्बन्ध बनाउन आनन्द आउने स्वीकारेका छन् । महिलाले हर म्यागजिनमा यसबारे आफ्नो कुरा राख्दै आइरहेका थिए ।

 

रिपोर्टका अनुसार पुरुष झै मेशीनले आनन्द नदिए पनि महिलाहरुलाई रोबर्टसँग सम्बन्ध बनाउन निकै मनपर्ने उल्लेख गरेका छन् । यसको सबैभन्दा ठुलो कारण उनीहरुको एक्लोपन रहेको छ । जो महिला प्राय एक्लै रहने गर्छन् उनीहरुले यस्तो विचार बाहिर ल्याएका हुन् । 

 

महिलाहरुका अनुसार पुरुषभन्दा पनि रोबर्टलाई आफ्नो बसमा राखेर सम्बन्ध बनाउन सजिलो हुने र आफ्नो इच्छा अनुसार रोबर्टसँग सम्बन्ध हुने भएका कारण रोबर्टप्रति आकर्षित भएका हुन् ।

 

पुरुषसँगको सम्बन्धको अपेक्षा अब महिलाहरुले रोबर्टबाट पुरा गर्ने अनुसन्धानले निष्कर्ष निकालेको छ ।

 


थप समाचार

बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

  • 9 hours ago
बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

काठमाडौँ । नेपालको औपचारिक सद्भावना भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् ।

अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

  • 9 hours ago
अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

सिड्नी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलो नियन्त्रण बाहिर पुगेको छ ।

कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

  • 9 hours ago
कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने जनाएको छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

दिनमा कति कप चिया पिउनु हुन्छ ?

दिनमा कति कप चिया पिउनु हुन्छ ?

एजेन्सी । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।