थाहा पाइराख्नुहोस् गर्भवती महिलाले पास्ता खानुहुन्छ कि हुँदैन ?

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्याउने खाद्यको रुपमा समेत लिएका छन् ।

 

सेतो र रातो पास्ता खादा पास्तामा धेरै मात्रामा कार्बोहाइट्डले हुन्छ ।

 

यो खादाँ शरिरमा हर्मोनल प्रतिक्रिया भई ब्लड सुगर घटाउँछ र थकान डिप्रेशन जस्ता समस्याहरु हुने गर्दछ ।

 

गर्भवती महिलाहरुका लागि त झन पास्ता खानु खतरनाक हुन सक्ने विज्ञहरुले बताएका छन् । पास्ताले पेटमा रहेको बच्चामा कार्बोहाइड्रेड मात्रा बढाउने गर्दछ । जसले गर्दा प्रसवको समय आमा र बच्चा दुवैका लागि हानिकारक हुनसक्छ ।

 

पास्तामा अधिक मात्रामा क्यालोरी हुन्छ । अझ पास्ता बनाउदा मान्छेहरु धेरै बटर प्रयोग गर्छन् जसले गर्दा तौल बढ्छ र मानिसहरु मोटाईको शिकार हुने गर्दछन् । 

 

पास्ता खाएको धेरै समयपछि मात्र पच्ने हुदाँ यसले मानिसहरुमा एसिडिटि, अपच, कब्जियत जस्ता समस्याहरु पैदा गर्दछ ।


थप समाचार

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 4 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 4 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

  • 4 hours ago
बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

काठमाडौँ । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु. १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।