महिलाको मात्र रबाफ चल्ने ठाउँ

संसारभर केटीले केटा जिस्काएको कुरा सुन्न र देख्न पनि पाइन्छ । तर, विश्वमा यस्तो स्थान पनि रहेको छ जहाँ युवतीहरु युवाहरुलाई जिस्काउने काम गर्छन् । 

 

अफ्रीकी देशको नाइजर भन्ने ठाउँमा तु आरेग भन्ने जनजाति बस्छ । यस समुदायमा युवतीहरु युवाहरुलाई जिस्काउने काम गर्छन् । 

 

यस ठाउँमा युवतीहरु खुलेआम हिड्ने गर्छन् । युवतीहरु यतिमै सिमित रहनन् । उनीहरु युवाहरुसँग जबर्जस्ती यौन सम्बन्ध बनाउने गर्छन् ।

 

विवाह पछि युवतीहरु अन्य पुरुषहरुसँग यौन सम्बन्ध बनाउन स्वतन्त्र हुन्छन् । तु आरेज जनजातिका महिलाहरु जस्तो सुकै पुरुषसँग यौन सम्बन्ध बनाउन सक्छन् । पुरुषहरुसँग कुनै कुरामा बेमेल भएमा डिभोर्स दिन पनि सक्छन् । 

 

विवाह पुर्व वा विवाह पश्चात यौन सम्बन्ध बनाएकै भरमा उनीहरु विवाह गर्न सक्छन् । यस ठाउँमा युवाहरु युवतीको घरमा बस्ने गर्छन् । यस ठाउँमा महिलाहरुको उपस्थिति बलियो रहेको छ ।

 

महिलाहरुले दिएको निर्देशन अनुसार पुरुषहरु काम गर्ने गर्छन् ।  

 


थप समाचार

दक्षिण काेरियाका महिलामा किन बढ्दैछ विवाह र गर्भाधानप्रति अरूचि ?

  • 29 minutes ago
दक्षिण काेरियाका महिलामा किन बढ्दैछ विवाह र गर्भाधानप्रति अरूचि ?

सियोल । दक्षिण कोरियाको राजधानी सियोलको एक औषधि उत्पादक कम्पनीमा मार्केटिङको काम शुरु गर्नुअघि आश्ले पार्कको कलेजको पढाइ निकै राम्रो थियो ।

चीनलार्इ कुनामा थन्क्याउने प्रयास भूल हुने सीकाे चेतावनी

  • 52 minutes ago
चीनलार्इ कुनामा थन्क्याउने प्रयास भूल हुने सीकाे चेतावनी

बेइजिङ । चिनीयाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनै पनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् ।

तालिबानसँग वार्ता गर्न युएर्इ पुग्याे अफगान टोली

  • 1 hour ago
तालिबानसँग वार्ता गर्न युएर्इ पुग्याे अफगान टोली

काबुल । अफगानिस्तानमा युद्धरत तालिबानसँग शान्तिवार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली युएईको अबुधाबी पुगेको एक सरकारी अधिकारीले बताएका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा मन तातो पानी ! यस्ता छन् फाइदा

खाली पेटमा मन तातो पानी ! यस्ता छन् फाइदा

काठमाडौं । हामी स्वस्थ रहनका लागि दैनिक ३ लिटर पानी पिउनु जरुरी छ । तर, बिहान उठ्ने वित्तिकै भने मन तातो पानीको सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक छ ।

विचित्र विश्व

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ । ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन् । यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन् ।