कुन महिनामा जन्मेका युवतीहरु कस्ता !

 

१. जनवरी 

वर्षको पहिलो महिना जनवरीमा जन्मेका केटीहरु स्वभावमा गम्भिर र केही हदसम्म रुढीवादी हुन्छन् । यस्ता केटीहरुलाई धेरै नै महत्वाकाक्षी र समिक्षकको भूमिकामा रहन मन पराँउछन् । यिनीहरु आफ्नो भावनाको बारेमा कसैसँग कुरा गर्न मन पराउँदैनन् । उनीहरु ती व्यक्तिहरुसँग कुरा गर्न मन पराँउछन् जसको बुद्धिमताको.स्तर उनीहरुको बराबर छ वा जो सँग विचार मिल्छ ।

 

२. फेब्रुअरी

फेब्रुअरीमा जन्मेका महिलाहरुको मुड छिटोछिटो बदलिन्छ । उनीहरुलाई हर कोहीले बुझ्न सक्दैनन् । यिनीहरुको सोच्ने तरिका सुक्ष्म निरिक्षणवाला हुन्छ र एक शब्दबाट पुरै विषयको अन्दाज गर्न सक्छन् । यिनीहरुको साथमा रहन तपाइलार्ई धैर्यताको साथ प्रस्तुत हुनपर्छ अनि मात्रै उनीहरु रोमान्टिक हुन्छन् । तपाईले यो बुझ्नुपर्छ कि यदी तपाईले यिनीहरुलाई एकपटक छल गर्नुभयो भने फेरी कहिल्यै भेट्न सक्नुहुँदैन ।

 

३. मार्च

मार्चमा जन्मिएका केटीहरु धेरै नै सुन्दर र आकर्षक हुन्छन् । यस्ता महिलाहरु आफ्नो काम र सम्बन्धप्रति धेरै नै समर्पित र विश्वासपात्र हुन्छन् । यिनीहरुलाई कसैको प्रेममा पर्न धेरै नै मुस्किल हुन्छ । 

 

४. अप्रिल

अप्रिलमा जन्मेका महिलाहरु सजिलैसँग अरुसँग घुलमिल हुन्छन् । समय–समयमा आफै प्रति दयाभाव पनि यिनीहरुमा हु्न्छ । यदी यिनीहरु रिसाएका छन् भने यिनीहरुको टाढा बस्नु नै राम्रो हुन्छ । यदी तपाईले विश्वास जित्न सक्नुभयो भने यी महिलाहरुले तपाईलाई धेरै नै खुसी राख्ने छन् र पुरै आत्मादेखि नै तपाई प्रति समर्पित हुनेछन् ।

 

५. मे

मे महिनामा जन्मिएका महिलाहरु धेरै नै विश्वसनिय हुन्छन् र आफ्नो सिद्धान्त प्रति दृढ हुन्छन् । यिनीहरुको प्रेममा डुब्नाले यिनीहरु खतरनाक पनि हुन सक्छन् ।

 

६.जून

जूनमा जन्मेका महिलाहरु जिज्ञासु, कलात्मक र मिलनसार हुन्छन् । यिनीहरु नसोचिकन बोल्ने र बोलेपछि मात्रै सोच्ने खालका हुन्छन् । यिनीहरुको मुख्य विशेषता भनेकै यिनीहरु पिठ्यु पछाडि कुरा गरेकोे मन पराँउदैनन् । कुनै व्यक्तिको अगाडि उसको बारेमा सत्य बोल्ने साहस हुन्छ ।

 

७.जुलाई

जुलाईमा जन्मेको महिलाहरु इमान्दार, सुन्दर, रहस्यमयी र संवेदनशिल हुन्छन् । यिनीहरु मृदुभाषी हुन्छन् र सबैसँग विनम्र हुन्छन् । कसैसँग झगडा गर्न यिनीहरुलाई मन पर्दैन । यदी तपाईले यिनीहरुलाई कुनै छल गर्नुभयो भने जिवनभर यो भुल्न सक्दैनन् र तपाईले यिनीहरुलाई सधैंको लागि गुमाउनु हुनेछ ।

 

८. अगस्ट

अगस्टमा जन्मेका महिलाहरु राम्रो मन भएका र आत्मकेन्द्रित हुन्छन् । यिनीहरुसँग भिड्नु भन्दा सम्हालिनु जरुरी हुन्छ । किनभने ढिलो वा चाँडो जीत उनीहरुकै हुन्छ । यिनीहरुको सेन्स अफह्युमर गजबको हुन्छ र उनीहरु उपहासको पात्र बन्न बिल्कुलै मन पराँउदैनन् । यिनीहरु अरुको ध्यानआकर्षण गर्न लालायित हुन्छन् ।

 

९. सेप्टेम्बर

सेप्टेम्बरमा जन्मेका महिलाहरु दयालु, सुन्दर र अनुशासित हुन्छन् । आफुलाई विश्वासघात गर्नेलाई यिनीहरु कहिल्यै भुल्दैनन् । यदी तपाईले यिनीहरुको दिल दुखाउन भयो भन ेतपाईसँग बदला लिने कोसिस गर्नेछन् । यो महिनामा जन्मेका महिलाहरु स्थायी सम्बन्धमा विश्वास गर्छन् । आफ्नो साथीसँग यिनीहरुको अपेक्षा धेरै हुन्छ । यदि तपाईले आफैलाई साबित गरिदिनुभयो भने सम्झिनुहोस यिनीहरुको मन जित्नुभयो ।

 

१०. अक्टोबर

अक्टोबरमा जन्मिएका महिलाहरु धेरै नै मजबुत चरित्रका हुन्छन् । यिनीहरु धेरै नै भावुक हुन्छन तर अरुको अगाडि आँस्ु बगाउन चाँहदैनन् । यिनीहरु कहिल्यै आफ्नो मनको भावनाहरु अरुसँग व्यक्त गर्दैनन् । यिनीहरुलाई लाग्छ कि कसैले पनि यिनीहरुलाई बुझ्न सक्दैनन् र उनीहरुले यसको दुरुपयोग गर्न सक्नेछन् । अक्सर अरु महिलाहरुले यिनीहरुलाई इष्र्याको कारण घृणा गर्न सक्छन् ।

 

११. नोभेम्बर

नोभेम्बरमा जन्मिएका महिलाहरु तपाईको झुटलाई सजिलैसँग थाहा पाउन सक्छन् । यिनीहरु अरुभन्दा एक कदम अघि हुन्छन् । यिनीहरुसँग खेलवाड गर्न सहि हुँदैन । यिनीहरुसँग राय सल्लाह तब माग्नुहोस जब लाग्छ कि तपाईसँग सत्य कुरा सुन्ने हिम्मत छ ।

 

१२. डिसेम्बर

जो महिलाहरुको जन्म डिसेम्बरम ाभएको हुन्छ उनीहरु धेरै नै उत्सुक या भनौ ंउत्ताउलो स्वभावका हुन्छन् तर धेरै नै भाग्यमानी हुन्छन् । उनीहरु हरेक परिस्थितीबाट बाहिर निस्कने बाटो खोज्न सक्छन् । यिनीहरु खुला दिलका हुन्छन् । यिनीहरु आफै सानो कुरामा दुखी हुन्छन र इश्वरको साथ हुनाले यिनीहरुलाई त्यो चिज मिल्नेछ जसको यिनीहरु हकदार छन् ।

 


थप समाचार

नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

  • 6 hours ago
नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।

पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

  • 7 hours ago
पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मंसिर ८ गते काठमाडौंमा गर्न लागेको जनसभा र प्रदर्शनलाई महासचिव विप्लवले सम्बोधन नगर्ने भएका छन् । महासचिव विप्लवलाई काठमाडौंमा उतारेर शक्ति

सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

  • 7 hours ago
सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठलाई दिइएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।