बिहे भएकी महिलाले गर्दै नगर्नुस् यस्ता काम, हुनसक्छ पतिलाई हानी

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ । बिहे केटा र केटीको मात्र होइन यसमा दुई परिवारको पनि मिलन हुन्छ ।

 

जसको सारा जिम्मेवारी केटीको काँधमा आइपर्छ । साथै उनलाई नयाँ परिवारको साथमा आफ्नो कतिपय चिज शेयर गर्नुपर्ने हुन्छ ।

 

कतिपय अवस्थामा नयाँ बेहुली आफ्नो केहि सामान अरु महिलासँग साटासाट गर्ने तथा बाड्ने गर्दछन् । तर त्यस्तो सामान जुन महिलाले एक अर्कासँग साटासाट गर्छन् ती चिजहरुले समस्या पनि निँिँम्तन सक्छ ।

 

सिन्दुर

 

बिहे भएकी महिलाको लागि सिन्दुर एक अनमोल चिज हो । साथै सिन्दुर राख्ने डब्बा पनि उत्तिकै अनमोल हुन्छ । यो डिब्बा कुनै पनि महिलाले कसैसँग पनि बाँड्न हुँदैन । 

 

महिलाले सधैँ ध्यान राख्नुपर्छ कि सिन्दुर लगाउँदा जहिलेपनि एक्लै कोठाभित्र बसेर लगाउनुपर्छ । किनकी मानिदै आएको चलन यस्तो छ कि कुनै पनि महिलाको सिन्दुर माथि अर्को महिलाको आँखा लाग्न सक्छ ।

 

गाजल

 

गाजल हरेक महिलाले आफ्नो आँखामा सुन्दर देखिनको लागि प्रयोग गर्ने गर्दछन् । तर गाजल कहिल्यै पनि एक अर्कासँग शेयर गर्न हुँदैन ।

 

मेहेन्दी

 

मेहेन्दी महिलाहरुको एक मनपर्ने चिज हो । तर मेहेन्दी बिहे भएकी महिलाको लागि एकदमै महत्वपूर्ण चिज हो । यहि मेहेन्दी जब कसैले लगाएको हुन्छ त्यो मेहेन्दी अर्को महिलाले प्रयोग गर्दा नराम्रो मानिन्छ ।

 

चुरा र टिका

 

हरेक बिहे भएका महिलाले निधारमा टिका लगाउँछन् भने हातमा चुरा । कसैले यो निधारको टिका बिनाकारण उप्काइदियो वा पुछिदियो भने धेरै नराम्रो हुने मानिन्छ । साथै चुरा र पाउजूको कसैलाई शेयर गर्नु नि नराम्रो मानिन्छ ।

 

 

 


थप समाचार

माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

  • 41 minutes ago
माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्दा पछाडी बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

  • 44 minutes ago
प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह 'पानीको विद्रोह' हालै प्रकाशित भएको छ ।

तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

  • 51 minutes ago
तीन प्रशिक्षक परिवर्तन गर्दा पनि रियल मड्रिडकाे ‘झुर रेकर्ड’

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आफ्नो झुर सिजन सकेको छ । सिजन २०१८–१९ को अन्तिम खेलमा पनि घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियल बेटिससँग २–० गोलको हार ब्यहोर्दै रियलले सिजनका सबै खेल सकेको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।