चर्चित २० खेलाडीहरु जो विश्वकपमा देखिने छैनन्...

  • बिहीबार, २४ जेष्ठ, २०७५
  • 5 months ago
  • खेल

एजेन्सी । सन् २०१८ मा रसियमा हुने विश्वकपका लागि केही चर्चित देशहरु छनोट हुन सकेनन् ।  फ्यानहरुले केही यस्ता चर्चित खेलाडीहरुलाई विश्वकपमा देख्न नपाउने भएका छन् ।

 

चर्चित २० खेलाडीहरु जो विश्वकपमा देखिने छैनन्

 

१. आर्जेन रब्बेन, नेदरल्याण्ड (उनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।)

२. हकन कलहानोगलु, टर्की

३. रियाद महरेज, अल्जेरिया

४. जर्जियो विजनालडम, नेदरल्याण्ड

५. स्टेफेन डि भ्रिज, नेदरल्याण्ड

६. क्रिस्टियन पुलिसिक, अमेरिका

७. एन्द्री यारमोरलेन्को, युक्रेन

८. एन्टोनियो भ्यालेन्सिया, इक्वयडर

९. भिर्जिल भ्यान डिज्क, नेदरल्याण्ड

१०. हेनरिक मिख्तारियन, अर्मेनिया

११. नाबी केइटा, गुयना

१२. इडेन जेको, बोस्निया एण्ड हर्जबोनिया

१३. डेबिड अलाबा, अष्ट्रिया

१४. मरिक हामसिक, स्लोभाकिया

१५. जान ओभलाक, स्लोभानिया

१६. मिरालेम पिजानिक, बोस्निया एण्ड हर्जबोनिया

१७. अरटुरो भिडाल, चिली

१८. एलेक्सिस सान्चेज, चिली

१९. पाइरी–इमरिक अउबामियाङ, गाबोन

२०. ग्यारेथ बेल, बेल्स

 


थप समाचार

स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

  • 1 hour ago
स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले विहिबार राजिनामा दिएपछि रिक्त ठाउंको जिम्मेवारी स्टेफन बार्कलेलाई दिइएको छ ।

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 2 hours ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 9 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।