विश्वकपमा डेनमार्कको विजयी सुरुवात

Education Park

रुसमा जारी २१ औ संस्करणको  विश्वकप फुटबलमा डेनमार्कले पेरुलाई १-० गोलले हराउदै विजयी सुरुवात गरेको छ ।

 

मोर्डोभिया एरिनामा डेनमार्कलाई जित दिलाउन युसुफ पुल्सेनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा युसुफले निर्णायक गोल गरेका थिए ।

 

यसअघि पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा पेरु पराजित भएको हो । खेलको ४५ औं मिनेटमा पाएको पेनाल्टीमा पेरुका क्रिस्टियन क्युएभाले गोल गर्न सकेनन् । 

 

त्यस्तै सोही समुहको पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराएको हो ।


थप समाचार

अष्ट्रेलियाको पीआर लिएकाहरू न्यूजिल्याण्डमा गएर बस्न र काम गर्न पाउँछन् कि पाउँदैनन् ?

  • 3 minutes ago
अष्ट्रेलियाको पीआर लिएकाहरू न्यूजिल्याण्डमा गएर बस्न र काम गर्न पाउँछन् कि पाउँदैनन् ?

केही दिन अगाडि मलाई एउटा फोन आयो । फोन गर्ने व्यक्तिले आफू इमिग्रेशन डिपार्ट्मेन्टको अफिसर भएको, अष्ट्रेलियाको सरकारले विद्यार्थीको लागि नयाँ नियम ल्याएको

'प्रिय मान्छेलाई कसैसँग तुलना नगर्नुस्'

  • 10 minutes ago
'प्रिय मान्छेलाई कसैसँग तुलना नगर्नुस्'

एक दाजु भाई हरेक दिन समुद्रको किनारै किनार हिड्ने गर्थे । सँगै हिड्दा दाजुले कहिलेकाही भाईलाई पिट्ने वा गालीगलौज गर्ने गथ्र्यो । तर, भाई जवाफ फर्काउँदैनथ्यो, बरू रिस उठ्नासाथ दाजुले आज गाली ग¥यो भन्द

चितवनमा ६ महिनामा ५४ नयाँ एचआइभी सङ्क्रमित

  • 17 minutes ago
चितवनमा ६ महिनामा ५४ नयाँ एचआइभी सङ्क्रमित

चितवन । सन् २०१९ को ६ महिनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।