IIMS College

ISMT

HUB Education

विश्वकप छनोट: नेपाल समुह ‘बी’ मा

  • बुधबार, १ साउन, २०७६
  • 3 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ’बी’ मा परेको छ ।

 

नेपालसँगै समुहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।  छनोट खेल आगामी सेप्टेम्बरबाट जुनसम्म हुनेछ ।

 

दोस्रो चरणको छनोटमा ४० टोलीले होम एण्ड अवेको आधारमा खेल्नेछन् । जसलाई ८ समूहमा विभाजन गरिएको छ ।

 

 

दोस्रो चरणको छनोटबाट ८ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन्  ।

 

 

फिफाले निकालेको अप्रिलको फिफा वरीयताको एसियाली राष्ट्रमध्ये शीर्ष ३४ भित्र परेपछि नेपालले सिधै दोस्रो चरणको छनोट खेल्ने अवसर पाएको हो ।

 

फिफाले गत अप्रिल ४ मा निकालेको वरीयतामा नेपाल १६१ औं स्थानमा रहेको थियो । उक्त वरीयता अनुसार नेपाल एएफसी वरीयताको ३४ औं स्थान रहन सफल भएको थियो । 

 

 


थप समाचार

इतिहास सम्झेर फोटो खिचाउँछन् पर्यटक

  • 10 minutes ago
इतिहास सम्झेर फोटो खिचाउँछन् पर्यटक

गोरखा । विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त गोरखा दरबार निर्माणकै क्रममा छ । सँगै रहेको गोरखकाली मन्दिरलाई भूकम्पले क्षति पु¥याए पनि सँगै जोडिएको दरबारको निर्माण भइरहेका कारण यसको निर्माण भने थालिए

अष्ट्रेलियामा दुई नेपाली पक्राउ

  • 32 minutes ago
अष्ट्रेलियामा दुई नेपाली पक्राउ

सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट दुई नेपाली पक्राउ परेका छन् । भिसा थप्नको लागि इन्डोनेशियाको बालीमा एक साता बसेर सिड्नी फर्केका एक युवा र युवतीलाई त्यहाँको अध्यागमन विभागले पक्राउ गरेको हो ।

बुबाले जोडेको अर्बौँ सम्पत्ति किन जोगाउन सकेनन् अनिल अम्बानीले ?

  • 42 minutes ago
बुबाले जोडेको अर्बौँ सम्पत्ति किन जोगाउन सकेनन् अनिल अम्बानीले ?

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी । मुकेश अम्बानीको जन्म सन्



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्रेकफास्टमा यी खानेकुरा !

ब्रेकफास्टमा यी खानेकुरा !

काठमाडौं । शरीरलाई स्वस्थ राख्न तथा फिटनेसमा ध्यान दिन खानेकुरामा पनि विशेष ध्यान पुर्यानुपर्छ । मानिसको स्वस्थ जीवनशैलीमा खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिहानको ब्रेकफास्टमा के–के खानेकुरा समावेश गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।