रसियामा हुने विश्वकपबारे केही यस्ता रोचक कुराहरु जसबारे कमैलाई थाहा छ !

  • बिहीबार, १७ जेष्ठ, २०७५
  • 1 year ago
  • खेल
Education Park

एजेन्सी । फेरि एकपटक विस्तारै विश्वकपको माहौल बन्ने क्रम जारी रहेको छ । सन् २०१८ मा रसियामा हुने विश्वकपबारे केही यस्ता रोचक कुराहरु रहेका छन् जसबारे कमैलाई थाहा छ । 

 

ब्राजिलले सम्पन्न गरेको विश्वकप यादगार भइरहँदा रसियाले आयोजना गर्न गइरहेको विश्वकप कस्तो हुने हो सबैको चासोको विषय बनेको छ ।

रसियामा हुन गइरहेको विश्वकपबारे यस्ता छन् रोचक कुराहरु

 

रसियामा पहिलो पटक विश्वपक आयोजना हुँदैछ । 

 

रसियाले विश्वकै ठुला इभेन्टहरु आयोजना गरेको छ । ओलम्पिक समेत आयोजना गरेको रसियाले विश्वकप भने पहिलो पटक आयोजना गर्दैछ । 

टोर्नामेन्टको थिम

मास्कोट

 

टिमहरु

टिममा चौध युरोपियन, ५ अफ्रिकन, ४ एसियन, ४ दक्षिण अमेरिकन र ३ उत्तर अमेरिकन देशहरु यस विश्वकपमा सहभागी हुनेछन् । 

 

विश्वकप हुने स्थानहरु

 

रसियाका ११ शहरमा विश्वकपका खेलहरु हुनेछन् । मस्को, रोस्टोभ–अन–डन। सेन्ट पिटर्सबर्ग, निजनी नोभगोरोड। सोची। भोल्गोग्राड, सामरा, कालिनइनग्राड, काजन, एकाटेरिनबर्ग र सारांश रहेका छन् । 

 

पहिलो खेल र फाइनल खेलको स्थान टोर्नामेन्टको केन्द्र मस्को हुनेछ । पहिलो खेल र विश्वकपको फाइनल खेल लुजनिकी स्टेडियममा हुनेछ  । 

 विश्वकप जारी भइरहेको समयमा रसिया प्रवेशमा भिषा आवश्यकता पर्ने छैन । 

 

 विश्वकपका लागि प्रयोग हुने स्डेडियम प्राय नयाँ रहेका छन् ।  

 


थप समाचार

उच्चका अठहत्तर र जिल्लाका एकसय छपन्न न्यायाधीशको सरुवा सिफारिश

  • 1 minute ago
उच्चका अठहत्तर र जिल्लाका एकसय छपन्न न्यायाधीशको सरुवा सिफारिश

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवाका लागि सिफारिश गरेको छ । परिषद्को आज बसेको बैठकले एक कार्यक्षेत्रमा दुई वर्ष पुगेका न्यायाधीशहरूलाई अर्को अदालतम

गाैतम बुद्धकाे मूर्तिहरू ताेडफाेड गर्नेलाई कारबाही गर्न नेपाली काँग्रेसकाे माग

  • 7 minutes ago
गाैतम बुद्धकाे मूर्तिहरू ताेडफाेड गर्नेलाई कारबाही गर्न नेपाली काँग्रेसकाे माग

काठमाडौँ । नेपाली काङ्ग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका गौतमबुद्धको मूर्तिहरु तोडफोड गर्नेलाई यथाशीघ्र कानूनी कारवाहीको माग गरेको छ ।

घुस रकमसहित सडक डिभिजन कार्यालयका कम्प्युटर अपरेटर पक्राउ

  • 10 minutes ago
घुस रकमसहित सडक डिभिजन कार्यालयका कम्प्युटर अपरेटर पक्राउ

दमौली । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले घुस रकमसहित सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाहीलाई पक्राउ गरेको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठुलो महत्व राख्ने गर्छ ।

विचित्र विश्व

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

निदाउनुभन्दा पहिला विस्तारमा पल्टिएपछि युवतीहरु के सोच्छन् ? धेरैले जान्न चाहान्छन् उनीहरुको दिमागमा के चल्छ ? उनीहरु जब बिस्तारामा पल्टिछन् उनीहरुको दिमागमा धेरै कुराहरु चल्ने गर्छन् । दिनभर भएका विभिन्न कामहरु सम्झिएर उनीहरु दिमागमा कुरा खेलाएर बस्ने गर्छन् ।