रसियामा हुने विश्वकपबारे केही यस्ता रोचक कुराहरु जसबारे कमैलाई थाहा छ !
- बिहीबार, १७ जेष्ठ, २०७५
- 8 months ago
- खेल

एजेन्सी । फेरि एकपटक विस्तारै विश्वकपको माहौल बन्ने क्रम जारी रहेको छ । सन् २०१८ मा रसियामा हुने विश्वकपबारे केही यस्ता रोचक कुराहरु रहेका छन् जसबारे कमैलाई थाहा छ ।
ब्राजिलले सम्पन्न गरेको विश्वकप यादगार भइरहँदा रसियाले आयोजना गर्न गइरहेको विश्वकप कस्तो हुने हो सबैको चासोको विषय बनेको छ ।
रसियामा हुन गइरहेको विश्वकपबारे यस्ता छन् रोचक कुराहरु
रसियामा पहिलो पटक विश्वपक आयोजना हुँदैछ ।
रसियाले विश्वकै ठुला इभेन्टहरु आयोजना गरेको छ । ओलम्पिक समेत आयोजना गरेको रसियाले विश्वकप भने पहिलो पटक आयोजना गर्दैछ ।
टोर्नामेन्टको थिम
मास्कोट
टिमहरु
टिममा चौध युरोपियन, ५ अफ्रिकन, ४ एसियन, ४ दक्षिण अमेरिकन र ३ उत्तर अमेरिकन देशहरु यस विश्वकपमा सहभागी हुनेछन् ।
विश्वकप हुने स्थानहरु
रसियाका ११ शहरमा विश्वकपका खेलहरु हुनेछन् । मस्को, रोस्टोभ–अन–डन। सेन्ट पिटर्सबर्ग, निजनी नोभगोरोड। सोची। भोल्गोग्राड, सामरा, कालिनइनग्राड, काजन, एकाटेरिनबर्ग र सारांश रहेका छन् ।
पहिलो खेल र फाइनल खेलको स्थान टोर्नामेन्टको केन्द्र मस्को हुनेछ । पहिलो खेल र विश्वकपको फाइनल खेल लुजनिकी स्टेडियममा हुनेछ ।
विश्वकप जारी भइरहेको समयमा रसिया प्रवेशमा भिषा आवश्यकता पर्ने छैन ।
विश्वकपका लागि प्रयोग हुने स्डेडियम प्राय नयाँ रहेका छन् ।
थप समाचार
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्
- 2 hours ago

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन
- 2 hours ago

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?
- 3 hours ago

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।
विचित्र विश्व
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।