यसपटकको विश्वकप कसले जित्ला ? यी ज्योतिषले गरे यस्तो भविष्यवाणी

  • सोमबार, २१ जेष्ठ, २०७५
  • 5 months ago
  • खेल

सन् २०१८ को रसियामा हुने विश्वकप सुरु पनि भएको छैन । तर, यसको सरगर्मी बढिरहेको छ । ३२ देशका फ्याहरुले आफ्नो देशले विश्वकप जित्ने दाबी गरिरहँदा एक ज्योतिषले विश्वकपबारे आफ्नो धारणा पेश गरेका छन् । 

 

उनले सन् २००८ मा रोजर फेडररले २० भन्दा धेरै ग्राण्ड स्ल्याम जितेर करिअर अन्त्य गर्ने भविष्यवाणी गरेका थिए । त्यस्तै उनले युरो कप फुटबल तथा च्याम्पियन्स लिगको बारेमा पनि भविष्यवाणी मिलाउँदै आइरहेका छन् । 

 

सन् २०११ मा उनले भारतले क्रिकेट विश्वकप जित्ने भविष्यवाणी गरेका थिए । सन् २०१५ मा अष्ट्रेलियाले विश्वकप जित्ने भविष्यवाणी समेत मिलाएका थिए । 

 

ग्रिनस्टोन लोबो एक चर्चित एस्ट्रोलोजर हुन् । उनले यसपटकको विश्वकपबारे पनि भविष्यवाणी गरेका छन् । उनले यसपटकको विश्वकप अर्जेन्टिनाले जित्ने सम्भावना प्रवल रहेको बताएका छन् । 

 

उनले गरेको भविष्यवाणी यस्तो छ (भिडियो)

 


थप समाचार

रजिष्ट्रार र अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको अाराेपमा नौजना विद्यार्थी पक्राउ

  • 44 minutes ago
रजिष्ट्रार र अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको अाराेपमा  नौजना विद्यार्थी पक्राउ

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ ।

‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती

  • 1 hour ago
‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती

पोखरा । मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ ।

प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

  • 1 hour ago
प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

काठमाडौँ, । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को यही मङ्सिर २ देखि ५ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबइमा हुने ८७औँ महासभामा सहभागी हुन शुक्रबार राति त्यसतर्



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।