IIMS College

ISMT

HUB Education

दुर्लभ विश्व रेकर्ड !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।

 

 

उनले विश्वको सबै देशहरुमा म्याराथन दौडेर एक दुर्लभ रेकर्ड बनाए । यस्तो रेकर्ड राख्ने उनी एकमात्र व्यक्ति हुन् । ३० वर्षीय निकले आफ्नो अन्तिम म्याराथन ग्रीसको एथेन्समा २६.२ माइलको दुरी दौडेर पूरा गरे ।

 

 

उनले यस म्याराथन दौडको सुरुवात पछिल्लो वर्ष जनवरीमा क्यानडाबाट शुरु गरेका थिए । यस अनौठो रेकर्ड बनाउन निकलाई जम्मा ६७४ दिन लाग्यो । बैंकर भइसकेका निकका अनुसार उनलाई यस्तो रेकर्ड राख्नुमा आफ्ना मित्र केविन वेबर बाट प्रेरणा मिलेको थियो जसलाई प्रोस्टेट क्यान्सर रहेको थियो ।

 

 

यसका साथै निकले आफ्नो म्याराथनबाट करीब २ करोड ८६ लाख रुपैयाँ संकलन गरेका छन् । उनले यो रकम क्यान्सर पीडितलाई दान गर्न चाहन्छन् । निकलाई यो रेकर्ड बनाउन विभिन्न समस्याहरु पनि झेल्नुपरेको थियो । उनलाई म्याराथनको क्रममा कुकुरले टोक्नुका साथै कारसँग पनि ठोकिएका थिए । 

 

 

 

 

 


थप समाचार

नक्कली बोइफ्रेन्ड !

  • 10 minutes ago
नक्कली बोइफ्रेन्ड !

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

  • 21 minutes ago
यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं ।

पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते

  • 27 minutes ago
पिकनिक जानेक्रममा बस दुर्घटना, १३ घाइते

सुरुङ्गा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

काठमाडौं । शरीरको सबैभन्दा संवेदनशील अंग हो आँखा । यसै आँखाको मद्धतले हामी संसार देख्न पाएका छौं । यस अंगको एकदमै सुरक्षा गर्नुपर्छ । यसै आँखाले गर्दा नै हामी प्रकृतिको सुन्दर दृश्य देख्न पाएका छौं । यसै महत्वपुर्ण अंगको सुरक्षा कसरी गर्न सकिन्छ भनेर आज जानकारी लिऔं ।

विचित्र विश्व

नक्कली बोइफ्रेन्ड !

नक्कली बोइफ्रेन्ड !

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।