यस्ता अजबगजबका कारहरु पहिलो विश्वयुद्धमा प्रयोग गरिएका थिए

Education Park

एजेन्सी । सन् १९१८ सम्ममा आर्मी केही अजबगजबका कारहरुको प्रयोग गरेका थिए । ट्रक, कमव्याट गाडीहरु, बारुदले भरिएको कारहरुको प्रयोग ठुलो संख्यामा भएको थियो ।

 

सन् १९१४ को २८ जुलाईमा युद्धको संख बजाइयो । त्यसपछि विश्वभर विनाशले जरो गाड्यो । सन् १९१८ को नोभेम्बरमा प्रथम विश्वयुद्ध थामियो । 

 

यस्ता अजबगजबका कारहरु पहिलो विश्वयुद्धमा प्रयोग गरिएका थिए । 

 

गारफोर्ड–पुटिलोभ आर्मोरड कार

इरहाडर्ट इ–भी–४

अस्टिन आर्मोरड कार

बुसिङ ए५पी

जेफ्ररी आर्मोरढ कार

लान्सेस्टर

रोल्स–रोयस आर्मोरढ कार, १९१४

च्यारोन, गिरारडोट इट भोइट, १९०२

डेबिडसन अटोमोबाइल बेटरी आर्मोरड कार

मोटर वार कार, १८९९

आर्मोरड क्वाड्रिसाइकल, १८९८

 

 


थप समाचार

कतै तपाईलाई यस्तो कमजोरी त छैन, प्याज खानुहोस् ठीक हुन्छ

  • 11 minutes ago
कतै तपाईलाई यस्तो कमजोरी त छैन, प्याज खानुहोस् ठीक हुन्छ

एजेन्सी । यदी तपाईको केही दिन यता यौनेच्छामा कमी भएको छ, भने तपाईले आफ्नो खानामा ध्यान दिनुपर्छ । कुनै आहारले सेक्सको इच्छा र शक्ति पनि बढाउन मद्धत पु¥याउँछ ।

महोत्तरीबाट लागुपदार्थसहित दुई पक्राउ

  • 13 minutes ago
महोत्तरीबाट लागुपदार्थसहित दुई पक्राउ

जनकपुरधाम । लागुपदार्थसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ का २३ वर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका–१० का २७ वर्षीय रोशन विश्वकर्म

कहिले हुँदैछ रणवीर र आलियाको विवाह ?

  • 16 minutes ago
कहिले हुँदैछ रणवीर र आलियाको विवाह ?

एजेन्सी । रणवीर कपुर र आलिया भट्टको बिहेको खबर चर्चामा आएको छ । पछिल्लो एक वर्षयता दुवै एक अर्कासँग प्रेममा बाँधिएका छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कतै तपाईलाई यस्तो कमजोरी त छैन, प्याज खानुहोस् ठीक हुन्छ

कतै तपाईलाई यस्तो कमजोरी त छैन, प्याज खानुहोस् ठीक हुन्छ

एजेन्सी । यदी तपाईको केही दिन यता यौनेच्छामा कमी भएको छ, भने तपाईले आफ्नो खानामा ध्यान दिनुपर्छ । कुनै आहारले सेक्सको इच्छा र शक्ति पनि बढाउन मद्धत पु¥याउँछ ।

विचित्र विश्व

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

एजेन्सी । बेलायतमा सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव खोपडि बिक्री हुने गर्दछ । स्थानिय मिडिया ‘द सन’ का अनुसार धेरैजसो हड्डी तथा खोपडिको विक्री रिसर्च तथा मेडिकल साइन्सको प्रयोजनका लागि गरिन्छ ।