विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् । अझै पनि मानिसहरुलाई सजिलो बाटो बनाउने काम सहज हुन सकेको छैन । यस बाटोबाट हिड्ने व्यक्तिहरुको कहिलेकाही मृत्यु समेत हुने गर्छ । विश्वमा रहेका केही खतरनाक मार्गहरु यस्ता रहेका छन् । 

 

१. हुसान क्लिफसाइड प्याथ, चीन

हुशान यलो नदीको वेसिन नजिक आरडाल्स लुप सेक्सन रहेको छ जसण्को साउथवेस्टमा शानक्सी प्रांन्तको क्विनलिंग माउटेन्सको पुर्वी क्षेत्रमा यस स्थान अवस्थित रहेको छ । यहाँ दुई पदैल मार्ग रहेका छन् जुन अत्यन्त खतरनाक रहेको छ । साहसिक पदयात्राका लागि यहाँ धेरै पर्यटकहरु आउने गर्छन् । यहाँ प्रत्येक वर्ष धेरै घटनाहरु घट्ने गर्छन् । 

 

२. एल केमिनिटो डेल रे, स्पेन

स्पेनको दक्षिणी क्षेत्रमा यहाँ धेरै पुरानो एल केमिनिटो डेल रे मार्ग छ । यसलाई किंग पथ वे नामले पनि चिनिन्छ । धेरै मानिसहरुको मृत्यु भएपछि यो मार्गलाई बन्द गरिएको छ ।

 

३. रोच वेयराण्ड, फ्रान्स

फ्रान्समा यस्ता धेरै खतरनाक मार्गहरु रहेका छन् । सरल मार्गबाट सुरु भएका मार्गहरु पछि निकै कठिन मार्गमा परिवर्तन छन् । यो मार्ग हो रोच वेयरांण्ड । यस मार्गमा जान जोकोहीले आट्न सक्दैनन् ।

 

४. द क्लिक अफ मदर, आयरल्याण्ड

यो मार्ग डुलिन कस्वेको नजिक रहेको छ । यहाँ पनि धेरै मानिसहरु साहसिक पद यात्राका लागि आउने गर्छन् । 

 

५. क्लिथ पथ, चीन

पश्चिम चीन गुलुकान गाउँमा रहेका बच्चाहरु यस खतरनाक बाटो भएर स्कुल जाने गर्छन् । यो बाटो पुरै चट्टानको रहेको छ । यसलाई क्लिन पथको रुपमा चिनिने गरिन्छ ।  

 


थप समाचार

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

  • 14 minutes ago
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 58 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 1 hour ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।