ISMT

HUB Education

विदेश जाने विचारमा हुनुहन्छ, कुन देश जान ठीक ?

Education Park

 

Kathmandu Trade Show

 

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ । 

 

विश्वभरका सफल ग्रयाजुएटहरु हाल कुनै यस्तो देशको खोजीमा रहेका छन् जहाँ उनीहरुको करिअर सूरु गर्न सजिलो होस् । धेरैको नजरमा अमेरिकामात्र करिअर सूरु गर्ने राम्रो राष्ट्रमा हेरिन्छ । तर, यो नजर अब फेरिदैछ । एसियाका राष्ट्रहरु पनि शक्तिशाली भइसकेको अवस्था रहेको छ । 

 

बिउभी र पेनिनसिल्भिया विश्वविद्यालयको संयुक्त अध्ययनले केही यस्ता राष्ट्रहरुको सुची निकालेको छ जुन देशबाट ग्रयाजुएट गरेका विद्यार्थीहरुले आफ्नो करिअर सूरु गर्नका लागि अति उत्तम रहेको छ । देशमा भएका रोजगारी बजार, आर्थिक सन्तुलन, काम निर्देशकहरुको विश्लेषण, आय, समानता, इनोभेसन, प्रगति रिर्पोट जस्ताहरुलाई आधार मानेर यी राष्ट्रहरुको सुची तयार पारिएको हो । यिनै कुराहरुलाई मध्ये नजर गरेर हेर्दा चीन पहिलो स्थानमा रहेको छ । त्यसपछि जर्मनी र अमेरिका रहेका छन् । 

 

१५. फ्रान्स

राजधानीः पेरिस

जिडिपीः २.८ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः ६६.२ मिलियन

 

१४. अष्ट्रेलिया

राजधानीः क्यानबेरा

जिडिपीः १.६ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः २३.५ मिलियन

 

१३. सिंगापुर

राजधानीः सिंगापुर

जिडिपीः २९८ बिलियन अमेरिकी डलर

जनसंख्याः ५.५ मिलियन

 

१२. डेनमार्क

राजधानीः कोपनहेगन

जिडिपीः ३३६ बिलियन अमेरिकी डलर

जनसंख्याः ५.६ मिलियन

 

११. नेदरल्याण्ड

राजधानीः एमस्टरड्याम

जिडिपीः ८५४ बिलियन अमेरिकी डलर

जनसंख्याः १६.९ मिलियन

 

१०. साउदी अरेयिबा

राजधानीः रियाद

जिडिपीः ७४८ बिलियन अमेरिकी डलर

जनसंख्याः ३०.९ मिलियन

 

९. रसिया 

राजधानीः मस्को

जिडिपीः २.१ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः १४३.२ मिलियन

 

८. स्विडेन

राजधानीः स्टोकहोल्म

जिडिपीः ५८० बिलियन अमेरिकी डलर

जनसंख्याः ९.७ मिलियन

 

७. दक्षिण कोरिया

राजधानीः सियोल

जिडिपीः १.३ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः ५०.४ मिलियन

 

६. जापान

राजधानीः टोक्यो

जिडिपीः ४.९ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः १२७.१ मिलियन

 

५. क्यानडा

राजधानीः ओटाआ

जिडिपीः २.७ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः ६४.५ मिलियन

 

४. बेलायत

राजधानीः लण्डन

जिडिपीः २.७ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः ६४.५ मिलियन

 

३. अमेरिका

राजधानीः वासिङटन डिसी

जिडिपीः १६.८ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः ३१८.९ मिलियन

 

२. जर्मनी

राजधानीः बर्लिन

जिडिपीः ३.७ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः ८०.९ मिलियन

 

१. चीन

राजधानीः बेइजिङ

जिडिपीः ९.२ ट्रिलियन अमेरिकी डलर

जनसंख्याः १.४ बिलियन

 

 

 


थप समाचार

रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

  • 1 hour ago
रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

काठमाडौँ । शान्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिए पनि व्यक्ति विशेषले आन्दोलनलाई विथोल्ने प्रयास गरेको भन्ददै रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएका छन् ।

बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

  • 4 hours ago
बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

एजेन्सी । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक अमेमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ ।

खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

  • 4 hours ago
खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

कञ्चनपुर । कञ्चनपुको पुनर्वास नगरपालिका– ९ मोतियापुरमा रहेको मुक्त हलिया वस्ती । वस्तीमा आधारभूत सेवा सुविधा नहुँदा मुक्त हलिया परिवार कष्टकर जीवन बिताउनु बाध्य छन् ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

एजेन्सी । बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

विचित्र विश्व

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

एजेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।