विश्वकपमा सफलताको आशा बुनेको स्वीजरल्याण्ड

  • बिहीबार, १० जेष्ठ, २०७५
  • 8 months ago
  • खेल

प्रशिक्षक भलाद्मिर पेटकोभिकाण्डको ठुलो आशाका साथ स्वीजरल्याण्ड रसियामा हुने विश्वकपका लागि छनोट भएको छ ।

 

यस देशका चर्चित खेलाडीमा ग्रानिट जाखा, रिकार्दो रोद्रिगेज, फाबियन स्कर र जेण्डर साकिरी रहेका छन् । यी लगायत नयाँ युवा खेलाडी ब्रिल इम्बोलो र इण्मिलसन फर्नानडेज रहेका छन् जसले यस विश्वकपमा आफ्नो छाप छोड्ने तयारीमा रहेका छन् ।

 

अन्तिम १६ मा छनोट हुन स्वीजरल्याण्डले कठिन यात्रा गर्नुपर्ने फुटबल विश्लेषकहरु बताउँछन् । 

 

विश्वकप इतिहास

विश्वकपमा उपस्थितिः १० 

बेस्ट फिनिसः तीनपटक सम्म क्वाटरफाइनलसम्मको यात्रा

पछिल्लो विश्वकप यात्राः सन् २०१४

 

उत्कृष्ट खेलाडीहरु

डिफेण्डर रिकार्डो रोद्रिगेज, पुर्व उल्फ्र्सवर्गबाट ठुलो पैसामा मिलान क्लबमा आवद्ध भएका थिए । उनी बलियो स्क्वायडको एक भरपर्दो खेलाडी हुन् । 

उनको ट्यालेन्टको फुटबल विश्लेषकहरुले खुलेर तारिफ गर्दै आइरहेका छन् । 

 

खेलाडी

जेण्डर साकिरीः स्टोक सिटीबाट व्यवसायिक फुटबल खेल खेल्दै आइरहेका उनी एक उत्कृष्ट खेलाडी हुन् । यस सिजन स्टोक सिटीलाई रेलिगेशन हुनबाट जोगाउन नसकेपनि फुटबल विश्लेषकहरुको नजरमा उनी एक ट्यालेन्डेट खेलाडी हुन् । 

अर्को चरणमा स्वीजरल्याण्डलाई पुर्याउन पनि उनको महत्वपुर्ण भुमिका रहने फुटबल विश्लेषकहरु बताउँछन् । 

ब्राजिल, कोस्टा रिका र सर्भियासँग स्वीजरल्याण्डले  कडा टक्कर दिने प्रशिक्षक बताउँछन् । 

 


थप समाचार

उद्घाटनमै बित्छ संघीय मन्त्रीहरुको दिनः कामभन्दा प्रधानमन्त्री रिझाउन व्यस्त

  • 4 minutes ago
उद्घाटनमै बित्छ संघीय मन्त्रीहरुको दिनः कामभन्दा प्रधानमन्त्री रिझाउन व्यस्त

काठमाडौँ । नीति निर्माणमा जुट्नुपर्ने मन्त्रीहरुको दिन दैनिक उद्घाटन, सभा र समारोहमै बित्ने गरेको छ । उनीहरु यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरु नै प्रभावित हुन

अस्ट्रेलियामा बिचल्लीः अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय नेपाली विद्यार्थीलाई भर्ना र भिसा

  • 6 minutes ago
अस्ट्रेलियामा बिचल्लीः अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय नेपाली विद्यार्थीलाई भर्ना र भिसा

काठमाडौँ । शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ ।

अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

  • 8 minutes ago
अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्ज



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।