यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिस हुने देशहरु

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ ।

 

एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो । युरोपका मानिसहरु अग्ला हुने गरेको तथ्य यस अगाडि आइसकेका थिए ।

 

तर, विश्वमा कुन देशका मानिहरु सबैभन्दा अग्ला हुन्छन् यसबारे विश्व स्वास्थ्य संगठनले एक अध्ययन गरेको थियो । यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देशहरु

 

१०. लक्जमबर्ग

उचाईः ५.९ फिट

 

९. स्लोभेनिया

५.९२ फिट

 

८. चेक रिपब्लिक

उचाइः ५.९२ फिट

 

७. क्रोयसिया

उचाइः ५.९२ फिट

 

६. जर्मनी

उचाइः ५.९३ फिट

 

५. सर्भिया 

उचाइः ५.९७ फिट

 

४. नर्वे

 उचाइः ५.९८ फिट

 

३. डेनमार्क

उचाईः ५.९९ फिट

 

२. मोन्टेनेग्रो

उचाईः ६.०१ फिट

 

१. नेदरल्याण्ड

उचाइः ६.०३ फिट

 


थप समाचार

काँग्रेसकाे छायाँ सरकारमा २१ मन्त्रालय, कुन मन्त्रालयमा काे ?

  • 2 minutes ago
काँग्रेसकाे छायाँ सरकारमा २१ मन्त्रालय, कुन मन्त्रालयमा काे ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले छायाँ सरकार गठन गरेको छ । सरकारको कामकारबाहीलाई निगरानी गर्न काँग्रेसले छायाँ सरकार गठन गरेको हो । सरकारलाई स्वेच्छाचारी हुन नदिने र संसदप्रति

माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

  • 1 hour ago
माेटरसाइकलमा दुई हेल्मेट नियम तत्काल कार्यान्वयन नहुने

काठमाडौं । मोटरसाइकलमा यात्रा गर्दा पछाडी बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

  • 1 hour ago
प्रतिमा केसीको कवितासंग्रह ‘पानीको विद्रोह’ प्रकाशित

बेलायतमा रहेर निरन्तर नेपाली साहित्यमा सक्रिय साहित्यकार प्रतिमा केसीको पहिलो कविता संग्रह 'पानीको विद्रोह' हालै प्रकाशित भएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।