IIMS College

ISMT

HUB Education

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।

 

समाजले अशक्त व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको छ । तर त्यो दृष्टिकोण फेर्न पनि यी व्यक्तिहरुले ठुलो भुमिका खेलेका छन् । 

 

तीमध्येका एक हुन् क्रिस्टोफर । 

 

क्रिस्टोफर अमेरिकन डाक्टर, निर्देशक, फिल्ममेकर तथा एक्टिभिस्ट पनि हुन् । उनी अशक्त व्यक्तिहरुलाई उत्साह पैदा गर्ने एक उदाहरण पनि हुन् । 

 

उनी आफ्नो कमिक बुकका लागि पनि प्रख्यात रहेका छन् । उनको किताब ‘सुपर हिरो’, ‘सुपरम्यान’ । घोड सवारी गर्ने क्रममा लडेपछि उनीलाई प्यारालाइसिस भएको थियो ।

 

हिडडुल गर्न नसक्ने भएपछि उनी आत्महत्या गर्न समेत लागेका थिए । तर परिवारको सहयोगका कारण उनको नयाँ जीवन सुरु भयो । उनी उपचारका लागि इजरायल गए । त्यहाँ विभिन्न सुविधा लिदै उनको उपचार भयो । टाउकोमा गम्भिर चोट लागेका सयौ बिरामीसँग उनले छलफल गरे । 

 

अशक्त व्यक्तिहरुलाई उत्साह प्रदान गर्ने काम गरेका उनलाई अमेरिकन प्यारालाइसिस एसोशियनसनमा अध्यक्षको रुपमा निर्वाचित गरिएको छ ।

 

 स्पाइनल कर्ड घाइतेहरुको अध्ययनका लागि उनले रिभे–इर्भिन रिसर्च सेन्टर समेत स्थापना उनले गरे । यही विषयमा रहेर उनको रिसर्च सेन्टरले अध्ययन गर्दै आइरहेको छ । 

 


थप समाचार

काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

  • 8 minutes ago
काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति

प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

  • 21 minutes ago
प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडौँ । भक्तपुर १ (क)बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भँडेललाई प्रदेश नं. ३, प्रदेशसभाका सभामुख सान

अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

  • 38 minutes ago
अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

सिड्नी । पति पत्नीबीच झगडा हुनु आम कुरा हो । उनीहरुबीच के कारणले झगडा पर्छ । यो पनि रोचक कुरा हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।