यी हुन् संसारको सबैभन्दा धेरै विद्यार्थी पढ्ने विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय नवौ स्थानमा

एजेन्सी ।  भारतीय विश्वविद्यालय, इंदिरा गांधी नेशनल ओपन युनिवर्सिटी (आईजीएनओ) संसारको सबैभन्दा धेरै विद्यार्थीहरु पढ्ने विश्वविद्यालय हो जसमा ३४,९९,९९९ विद्यार्थीहरू अध्ययनरत छन् ।

 

गणनाको  संख्यामा, सबै स्नातक र बन्द क्याम्पसमा अध्ययनमा कुल सक्रिय विद्यार्थीहरूको योग हो, जुन स्नातक र स्नातकोत्तर दुवै विद्यार्थीहरू समावेश छन्।

 

आईजीएनओमा ३४,९९,९९९ विद्यार्थीहरू रहेका छन् भने यसलाई टर्कीको अनोदू विश्वविद्यालयले पछ्याएको छ जसमा  १९,७४,३४३ विद्यार्थीहरु अध्ययनरत रहेका छन् । त्यस्तै इरानको आजाद विश्वविद्यालयसँग १६,१३,००० विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

 

बम्बई विश्वविद्यालय भारतकै दोस्रो तथा विश्वकै १० औ स्थानमा रहेको छ जसमा ५,४९,४३२ विद्यार्थीहरू अध्ययनरत रहेका छन् । 

 

यी हुन् विश्वकै सबैभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत विश्वविद्यालयहरुः

 

१. इंदिरा गांधी राष्ट्रीय  विश्वविद्यालय

स्थानः भारत

विद्यार्थीको संख्याः ३४,९९,९९९

 

२. अन्नालो विश्वविद्यालय

स्थानः टर्की

विद्यार्थीको संख्याः १९,७४,३४३

 

३. इस्लामी आजाद विश्वविद्यालय

स्थानः ईरान

विद्यार्थीको संख्याः १६,१३,०००

 

४. इलैमा इक्बल विश्वविद्यालय

स्थानः पाकिस्तान

विद्यार्थीको संख्याः १३,२६,९४८

 

५. बांग्लादेश राष्ट्रिय विश्वविद्यालय

स्थानः बांग्लादेश

विद्यार्थीको संख्याः१०,००,०००

 

६. पामअन विश्वविद्यालय

स्थानः ईरान

विद्यार्थीको संख्याः ८,१८,१५०

 

७. बांग्लादेश ओपन विश्वविद्यालय

स्थानः बांग्लादेश

विद्यार्थीको संख्याः ६,५०,०००

 

 

८. र्टेबुका को विश्वविद्यालय

स्थानः इन्डोनेशिया

विद्यार्थीको संख्याः ६,४६,४६७

 

९.  त्रिभुवन विश्वविद्यालय

स्थानः नेपाल

विद्यार्थीको संख्याः६,०४,४३७

 

१०. बम्बई विश्वविद्यालय

स्थानः भारत

विद्यार्थीको संख्याः ५,४९,४३२

 

स्राेतः इन्डियाटुडे


थप समाचार

अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

  • 5 hours ago
अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

  • 5 hours ago
एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि) मा बढुवा भएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

ललितकलामा भविष्य खोज्दै विद्यार्थी

  • 6 hours ago
ललितकलामा भविष्य खोज्दै विद्यार्थी

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयअन्तर्गत ललितकला विषयको स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीको सामूहिक चित्रकला प्रदर्शनी शनिबारबाट नेपाल कला परिषद्मा सुरु भयो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।