११ खेल सकिँदा विश्वकपका खेलहरुको नतिजा अनपेक्षित

Education Park

काठमाडौं । विश्वकपको ११ वटा सकिँदा उपाधिको दावेदार भनिएका राष्ट्रहरुको नतिजा अनपेक्षित आएका छन् । समूह चरणका खेलहरु चलिरहँदा फ्रान्सबाहेक अन्य टोलीको नतिजा फुटबल पण्डितहरुले सोचेबिपरित आइरहेको हो । 

 

हालसम्मा स्पेन, अर्जेन्टिना, ब्राजिलजस्ता राष्ट्रहरुले पहिलो खेलमा नै बराबरी खेलेका छन् भने विश्वकप विजेता राष्ट्र जर्मनीले मेस्कीकोसँग पराजय नै व्यहोरिसकेको छ । 

 

नतिजाहरु, 

 

बिहीबारको खेल

 

रसिया ५ – ० साउदी अरेविया

 

शुक्रबारको खेल

 

इजिप्ट ० – १ उरुग्वे

मोरक्को ० – १ इरान

पार्चुगल ३ – ३ स्पेन

 

शनिबारको खेल

 

फ्रान्स २ – १ अष्ट्रेलिया

अर्जेन्टिना १ – १ आइसल्याण्ड

पेरु ० – १ डेनमार्क

क्रोएशिया २ – ० नाइजेरिया

 

आइतबारको खेल

 

कोस्टारिका ० – १ सर्बिया

जमर्नी ० – मेक्सीको

ब्राजिल १ –१ स्विजरल्याण्ड

 


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 2 hours ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 2 hours ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 2 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।