चिनियाँ राष्ट्रपति सी जिनपिङः राजनीति र पढाई दुवैमा अब्बल

एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।

 

तिमध्येका शक्तिशाली नेता हुन् चिनियाँ राष्ट्रपति सी जिनपिङ । उनी राजनीतिका साथसाथै पढाईमा पनि उत्तिकै अब्बल रहे । 

 

चीनका राष्ट्रपति सी जिनपिङले सन् १९७५ मा बेइजिङको सिन्गुवा विश्वविद्यालयबाट केमिकल इन्जीनियरिङ अध्ययन सुरु गरेका थिए । सन् २००२ मा उनले सिन्गुवा विश्वविद्यालयबाट नै कानुनमा आफ्नो डक्टरेट डिग्री प्राप्त गरे ।

 

उनले कम्युनिष्ट पार्टीको केन्द्रिय सचिवालय सदस्यको रुपमा उनले सन् २००७ वाट राजनीति सुरु गरेका थिए । सन् २००८ मार्च मा उनी चीनको उपराष्ट्रपति बने भने सन् २०१३ को मार्च १४ मा उनी चीनको राष्ट्रपति बन्न सफल भए ।


थप समाचार

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालमा रातदिन खटिएकी एक डाक्टरको कथा

  • 7 minutes ago
काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालमा रातदिन खटिएकी एक डाक्टरको कथा

चितवन । दुई बालबालिका माइतीमा छाडेर डा शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी( अस्पतालको नेतृत्व गरिरहेकी छन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख १० गतेबाट सो अस्प

थप २०१ जनामा कोरोना पुष्टि

  • 9 minutes ago
थप २०१ जनामा कोरोना पुष्टि

काठमाडौँ । बुधबार थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २०१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेका हुन् ।

प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण

  • 31 minutes ago
प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पाँच जिल्लामा एक महिला र १२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।