IIMS College

ISMT

HUB Education

चिनियाँ राष्ट्रपति सि म्यानमार प्रस्थान

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी ।  चीनका राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि शुक्रबार म्यानमार प्रस्थान गरेका छन् । म्यानमारका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमणका लागि उनी शुक्रबार बेइजिङबाट म्यानमार प्रस्थान गरेका हुन् ।  

 

उनीसँगै अन्य प्रभावशाली नेताहरु पनि भ्रमण टोलीमा सहभागी भएका छन् । टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीअन्तर्गतको राजनीतिक विभागका सदस्य डिङ क्षेछिङ, केन्द्रीय कमिटिको सचिवालय सदस्य तथा महासचिवको कार्यालयका निर्देशक याङ जिएची, केन्द्रीय कमिटि अन्तर्गतको विदेश मामिला कार्यालयका निर्देशक तथा विदेश मन्त्री वाङ यी, राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगका प्रमुख हि लिफेङलगायत छन् ।  

 

चिनियाँ उच्चस्तरीय टोलीले शुक्रबार र शनिबार म्यानमारको औपचारिक भ्रमण गर्न लागेको अधिकारीहरुले जनाएका छन् । विशाल राष्ट्र चीनका राष्ट्रपतिको यो भ्रमणलाई क्षेत्रीय रुपमा महत्वका साथ हेरिएको समाचारमा जनाइएको छ ।  


थप समाचार

चीनमा कोरोना पीडित थप ५२ जनाको मृत्यु

  • 7 minutes ago
चीनमा कोरोना पीडित थप ५२ जनाको मृत्यु

एजेन्सी । चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना जीवाणु (भाइरस) कारण मृत्यु भएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको छ । हालसम्म चीनमा कोरोनाकै कारण मृत्

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

  • 7 minutes ago
एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष चन्द्र ढकालले आगामी चैतमा हुने महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष ढकालले बागलुङ उद्योग

मेगा बैंकद्वारा सेनालाई वित्तीय साक्षरता

  • 13 minutes ago
मेगा बैंकद्वारा सेनालाई वित्तीय साक्षरता

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरमा नेपाली सेनालाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित देवीदल गणमा कार्यरत नेपाली सेनाका बिभिन्न दर्जालाई बैंकले वित्तीय साक्षर



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।