यार्सा गुम्बा टिप्नेहरुको लहर (फोटोफिचर)

मनाङ । हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङमा अहिले यार्सा गुम्वा टिप्नको मोह चलिरहेको छ । बिशेष गरि अहिले मनाङको नेस्याङ , नार , पू , लेप्चेआलि लेकहरुमा स्थानियबासीहरु यार्सा गुम्बा संकलनमा जुटिराखेका छन ।

 

उच्च हिमपात र न्यून वर्षाका कारण सो क्षेत्रमा पर्याप्त अन्न उब्जनी नहुदाँ यहाँका बासीन्दालाई सदरमुकामबाट २ दिन सम्म रासन बोक्न पर्ने बाध्यता छ । पर्यटन, चौरी पालन, जडिबुटि हिमाली समुदायको मूख्य  आम्दानीको स्राेत हो ।

 

बिशेष गरि यार्सागुम्बाबाट दैनिकी गुजारा सहज हुने र संकलनका लागि ज्यानै जोखीममा पारि लेक जानुपर्ने नारका स्थानिय देवाना लामा बताउँछन् । यार्सा सिजनमा बालकदेखि वृद्धसम्म लेकमा  बस्छन् । रासन , कपडा बोकी उनीहरु महिनैदिनसम्म लेकमा चाैरी गाेठमा बस्छन् भने गाउँ सुनशान हुन्छ । गाउँ घर सबै प्रहरीको जिम्मा लगाएर करिब २ महिना पछि फर्केन्छन । 

 


थप समाचार

भ्रष्टाचारको ओझेलमा परेको उपलब्धि

  • 21 seconds ago
भ्रष्टाचारको ओझेलमा परेको उपलब्धि

काठमाडौं । डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

  • 1 minute ago
मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

काठमाडौं । कर्मचारीको मिलेमतोमा मरेका व्यक्तिको जग्गा किर्ते गरी नामसारी गरेको पाइएको छ । सुनसरी धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँच कर्मचारी किर्तेमा संलग्न देखिएको अख्तियारले जना

डडेल्धुरामा बस दुर्घटना हुँदा ६ को मृत्यु, २६ जना घाइते

  • 4 minutes ago
डडेल्धुरामा बस दुर्घटना हुँदा ६ को मृत्यु, २६ जना घाइते

बझाङ । डडेल्धुरामा बस दुर्घटना हुँदा ६ जना मृत्यु भएको छ, भने २६ जना घाइते भएका छ्न् । भीमदत्त राजमार्गअन्र्तगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटन



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको आजको भाग्य

यस्तो रहेको छ तपाईको आजको भाग्य

वि.सं.२०७६ साल वैशाख ११ गते । बुधबार । ईश्वी सन् २०१९ अप्रिल २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि पञ्चमी, २१ घडी १२ पला, दिउँसो ०२ बजेर ०२ मिनेट उप्रान्त षष्ठी । नक्षत्र मूल, ३८ घडी ४० पला, बेलुकी ०७ बजेर ०१ मिनेट उप्रान्त पूर्वाषाढा ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।