योगेश भट्टराईले किन गरे नेपाली कांग्रेसलाई प्रतिबन्ध गर्ने कुरा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले विगतमा कांग्रेसले कम्युनिष्टलाई प्रतिबन्ध गरेजस्तो आफूहरु कसैलाई प्रतिबन्ध गर्ने पक्षमा नरहेको बताएका छन् ।

 

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेपाली कांग्रेसले अहिलेको सरकार अधिनायकवादर्फ लम्किन खोजेको भन्ने आरोपको खण्ड गर्दै उनले यस्तो बताएका हुन् ।

 

‘२००८ सालमा कांग्रेसले कम्युनिष्टलाई प्रतिबन्ध गरेको थियो । १२ सालमा बल्ल प्रतिबन्ध फुकुवा भयो । तर हामी त्यस्तो प्रतिबन्ध कसैलाई गर्दैनौँ । ढुक्क हुनस्, हामी कसैलाई पनि प्रतिबन्ध गर्दैनौँ ।’ भट्टराईले भने ।

 

विगतमा कांग्रेस सरकारमा हुँदा तत्कालिन नेकपा एमालेका संसदीय दलका नेता मनमोहन भट्टराई अपमानि हुनुपरेको स्मरण गराउँदै भट्टराईले अहिले प्रमुख प्रतिपक्षी दल कांगेसका संसदीय दलका नेता शेरबहादुर देउवाले अपमानि हुनुनपर्ने बताए ।


थप समाचार

राप्ती लाेकमार्ग दुर्इतर्फी बनाउने काम सुरू

  • 19 minutes ago
राप्ती लाेकमार्ग दुर्इतर्फी बनाउने काम सुरू

लमही । राप्ती लोकमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईतर्फी बनाउने काम सुरु भएको छ ।

बिगतका ती दिनहरु सम्झिन पनि चाहन्नन् बलिउड यी अभिनेत्रीहरु, कारण यस्तो

  • 36 minutes ago
बिगतका ती दिनहरु सम्झिन पनि चाहन्नन् बलिउड यी अभिनेत्रीहरु, कारण यस्तो

रिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटनाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् । केही यस्ता बलिउड अभिनेत्रीहरु रहेका छन् जसले आफ्नो कालो बिगतको पर

सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

  • 57 minutes ago
सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

काबुल । अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय ९आइओएम० ले बुधबार जानकारी दिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो अत्याधिक चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

काठमाडौँ । मृत्यु भएपछि लाशलाई घरमा राख्नु अशुभ मानिन्छ । तर विश्वमा यस्तो पनि देश रहेको जहाँ लाशलाई आफुसँगै रहन्छ । इण्डोनेशियामा यस्तै एउटा समुदाय रहेको छ ।