यी खेलाडीको भविष्य पनि अन्यौलमा, जिदान बोल्न पनि रुचाउँदैनन्

  • बुधबार, १ जेष्ठ, २०७६
  • 1 year ago
  • खेल

एजेन्सी । रियल मड्रिडका स्टार खेलाडी हुन् ग्यारेथ बेल । तर, प्रशिक्षक जिनेदान जिदान रियल आएपछि उनको करिअर नै धरापमा परेको छ । जिदानको रोजाइमा नपरेपछि उनले खेल्ने समय निकै कम पाउन थाले ।

 

प्राय बेन्चमा नै उनको स्थान बन्यो । जिदानको स्वभाव देखेर वाक्क बनेको बेलेको एजेन्टले जिदानसँग कुरा गर्यो । तर, गतिलो प्रतिक्रिया पाउन सकेन । त्यसपछि बेल र जिदानको सम्बन्ध थप बिग्रिएको मिडिया रिपोर्टमा उल्लेख छ । उनलाई अन्य क्लबमा पठाउन रियलले तयारी गरिराखेको समेत बताइएको छ । 

 

सन् २०१३ मा उनी रियलमा अनुबन्ध भएका थिए । उनी गएदेखि नै रोनाल्डोको छायाँमा परे । रोनाल्डोले नै च्याम्पियन्स लिग उपाधि जिताउन प्रमुख भुमिका खेलेको क्रेटिड सबै लिए । 

 

तर, बेलको पालो आएन । रोनाल्डोले रियल छोडेपछि पनि उनको दिन राम्रा हुन सकेनन् । जिदानले क्लब छोडेपछि खुसी भएका उनी पुनः जिदानको आगमनले आफ्नो करिअर धरापमा परेको समिक्षकहरु बताउँछन् ।

 

उनी अब लोनमा पुर्व क्लब टोटनहम नै फर्किन लागेको बताइएको छ । उनलाई १० मिलियन पाउण्डमा उनी टोटनहममा लोनमा जान लागेका हुन् ।


थप समाचार

जापानबाट फर्कन चाहनेले बुझ्नैपर्ने कुरा

  • 15 minutes ago
जापानबाट फर्कन चाहनेले बुझ्नैपर्ने कुरा

काठमाडौँ । जापानमा रहेका नेपालीहरु फर्काउनको लागि तयारी सुरु भएको छ । टोकियोस्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गरेर नेपाल फर्कन चाहनेहरुको विवरण संकलन थालेको छ जनाएको छ । कोरोना भाइरस (

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

  • 17 minutes ago
भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

काठमाडौँ, १८ जेठ । भुटानमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । भुटानमा कोरोना संक्रमितको संख्या ४३ रहेको छ । एकैैदिन ४३ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ४३ पुगेको हो ।

कोरोना जितेर घर फर्किए बूढानीलकण्ठका २ संक्रमित

  • 28 minutes ago
कोरोना जितेर घर फर्किए बूढानीलकण्ठका २ संक्रमित

काठमाडौंँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।