बार्सिलोनालाई चुनौती दिदै जिदानले भने: उपाधिहरु जित्ने डिएनए रियल मड्रिडसँग छ

  • बिहीबार, ८ जेष्ठ, २०७७
  • 3 days ago
  • खेल

एजेन्सी । यस सिजनको स्पेनिस लिग मार्चदेखि स्थगित रहेको छ । मिडिया रिपोर्टका अनुसार आउने जुन महिनादेखि स्पेनिस लिग सुरु हुने बताइएको छ । तर, महामारीको अवस्था जटिल बनेमा भने स्थगित नै गर्ने सम्भावना पनि बलियो रहने बताइएको छ ।

 

स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले रियल मड्रिडमा उपाधि जित्ने डिएनए भएको बताएका छन् । स्पेनिस लिगमा बार्सिलोनाभन्दा रियल मड्रिड दुई अंकले पछि रहेको छ ।

 

उपाधि दौडमा रियलले कठिन प्रतिस्पर्धा गर्ने उनले बताएका छन् । उनले बार्सिलोनालाई सहजै उपाधि जित्न गाह्रो हुने समेत बताएका छन् । उनले रियलको टिम पहिलाभन्दा पनि बढी सुधारोन्मुख देखिएको बताएका छन् ।

 

उनले भनेका छन्, 'यस सिजनकन ११ खेलहरु बाँकी रहेका छन् । ती खेलहरुमा सबैमा सकारात्मक नतिजा ल्याउने प्रयास रहनेछ । सबैभन्दा महत्वपुर्ण र अन्तिममा हेरिने भनेको उपाधि नै हो । त्यो रियल मड्रिडको डिएनएमा रहेको छ ।'  

 

बार्सिलोनाले २७ खेलमा ५८ अंक जोडेको छ भने रियलले ५६ अंक जोडेको छ । 


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 5 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 5 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 6 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।